News Portal

गृहपृष्ठ समाचार, समाज

धरानका युवा जनता समाजवादी पार्टीमा प्रवेश, जनता समाजवादी पार्टी तेस्रो शक्ति : नेता राई

धरान – जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले धरानमा आयोजित एक कार्यक्रममा बोल्दै समाजवादी पार्टी तेस्रो शक्ति भए पनि त्यो पर्याप्त नभएको बताएका छन्। आयोजित कार्यक्रममा धरानका २० जना युवा जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन्...बाँकी

बाढी पहिरो पीडितलाई सहयोग गर्न पुगे नेपाली काँग्रेसका नेता मोहन बस्नेत

कृष्ण कडेल सिन्धुपाल्चोक -जिल्लाको बाह्रविसे नगरपालिका वडा नं.–७ घुम्थाङको नागुजेमा अविरल वर्षाका कारण शनिवार राति गएको पहिरोमा परी ३१ जना वेपत्ता मध्य ११ जनाको शव भेटिए। स्थानीयवासी बेपत्ता भएको खबर सुन्दा नेपाली कांग्रेस का नेता...बाँकी

११ जनाकाे शव मध्ये २ जनाको शव बलेफी र बसेरी खोलामा भेटिए

सिन्धुपाल्चोक-बाह्रबिसे नगरपालिका–७ घुम्थाङको नागुँचे भिर्खरकामा गए राति खसेको पहिरोले १८ घर पुरिनुकाे साथै २ सय २२ घर उच्च जोखिममा रहेका छन् । बाह्रबिसे नगरपालिका–७ वडा अध्यक्ष मीन बहादुर श्रेष्ठले दिएको जानकारी अनुसार पहिरोमा परेर नागुजेमा...बाँकी

सिन्धुपाल्चोक पहिरोमा ९ जनाको शव फेला २२ बेपत्ता 

सिन्धुपाल्चोक– बाह्रबिसे नगरपालिका–७ घुम्थाङको नागुँचे भिर्खरकामा गए राति खसेको पहिरोले पहिरोले १८ घर पुरिनुका साथै २ सय २२ घर उच्च जोखिममा रहेका छन् । बाह्रबिसे नगरपालिका–७का अध्यक्ष मीन बहादुर श्रेष्ठ ले दिएको जानकारी अनुसार पहिरोमा...बाँकी

मृगौलारोगीलाई लिम्घा युवा समुहद्वारा आर्थिक सहयोग

रामप्रसाद ढुङगेल, युएई – गुल्मी जिल्ला सत्यवती गाउँपालिका- ४, साविकको लिम्घा गाविसका युवाहरूले आफ्नो गाउँका मृगौलारोगीलाई युएईबाट आर्थिक सहयोग गरेका छन् । सामान्य आर्थिक अवस्थाका शान्तिमान सिन्जालीका ३६ वर्सिय छोरा तिर्थ सिन्जाली मिर्गौलारोगबाट पीडित भएको...बाँकी

सभामुख स्थलमार्ग हुँदै बाह्रविसे भिर्खरक नागुँचे प्रस्थान

सिन्धुपालचोक-सभामुख अग्निप्रसाद सापकोटा स्थलमार्ग हुँदै सिन्धुपाल्चोक प्रस्थान गरेका छन्। सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–७ मा पहिरो गएपछि सभामुख सापकोटा त्यसतर्फ लागेका हुन्। सभामुख सापकोटा अहिले स्थलमार्गहुँदै बाह्रविसे गइरहेको उनका प्रेस विज्ञ श्रीधर न्यौपानेले हिमाली संचार लाइ जानकारी...बाँकी

सिन्धुपालचोक जुगल ५चनौउटेमा ३ घर बगायो ९ घर विस्थापित

सिन्धुपालचोक-जुगल गाउँपालिका ५ चनौटे मा गएराती भिषण पहिरो गएको थियो। पहिरोले चनौतेमा कम्तिमा ३ घर पूर्ण रूपमा क्षेति ९ घर उच्च जोखिममा रहेको जानकारी रामचन्द्र पौडेलले बताए।घरबाट भाक्ने क्रममा १ जना सविता पौडेल घाइते भएको,जानकारी...बाँकी

धरानमा हराएको पर्स फिर्ता गर्ने टेम्पो चालकलाई नगद १० हाजर

दिलीप राई, धरान । धरान उपमहानगरपालिका धरान -११ का उमेश राईले रंगेली सामुदायिक वनमा आयोजित एक सामाजिक कार्यक्रममा सहभागिता जनाउन जादा बाटोमा वालेट खसालेका थिए । उक्त वालेट पाउने धरानका टेम्पो चालक सुशील ठकुरीलाई उमेश...बाँकी

सिन्धुपाल्चोक जिल्लामै पहिलो पटक अनलाइन कक्षा सञ्चालन

सिन्धुपाल्चोक – जिल्लाकै प्रतिष्ठित प्रगति अङग्रेजी माध्यामिक बिद्यालय मेलम्चीले कोरोना महामारीको बिचमा पनी बिगत ३ महिनादेखि अनलाइन कक्षा सञ्चालन गर्दै सफलतापुर्वक बिद्यार्थीहरुको सिकाई सहजिकरण गरिरहेको छ। विगत देखिनै जिल्लामा उत्कृष्ट नतिजा ल्याउदै आएको यस विद्यालयले...बाँकी

नेपालमा थपिए १२ सय १ कोरोना संक्रमित

काठमाडौँ – पछिल्लो २४ घन्टामा नेपालमा थप १२ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा शनिबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै...बाँकी