News Portal

बाढी पहिरो पीडितलाई सहयोग गर्न पुगे नेपाली काँग्रेसका नेता मोहन बस्नेत

हिमाली संचार संवाददाता
५३८ पटक

कृष्ण कडेल सिन्धुपाल्चोक -जिल्लाको बाह्रविसे नगरपालिका वडा नं.–७ घुम्थाङको नागुजेमा अविरल वर्षाका कारण शनिवार राति गएको पहिरोमा परी ३१ जना वेपत्ता मध्य ११ जनाको शव भेटिए।

स्थानीयवासी बेपत्ता भएको खबर सुन्दा नेपाली कांग्रेस का नेता मोहन बहादुर बस्नेत लगायतका नेपाली काङ्ग्रेस पार्टीका नेता कार्यकर्ता बाह्रबिसे नगरपालिका वडा नं .७ भिरखर्क र नागपुजे पहिरोको अबलोकन गरे।

मृतक परिवाहरूलाई नेपालकाे चर्चित टेलिभिजन इन्द्रेणी कार्यक्रम सहित मोहन बस्नेतले प्रति परिवार रू २५०००/- नगद हस्तान्तरण गरेका छन्।सबैलाई उद्घारमा खट्न र सहयोग गर्न अनुरोध समेत गरेका छन् इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कडेलले हिमाली संचारको कुराकानीमा बताए।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...