News Portal

गृहपृष्ठ समाचार, समाज

सुस्त मनस्थिति र खुट्टा नचल्ने भएपछि वृद्ध आमाले छाेरी पाल्न बाध्य

मोरङ– रंगेली नगरपालिका ७ स्थित तित्री टोलमा बसोबास गर्दै आएकी ३२ वर्षीया रम्भा देवि मंन्डल बिगत एक वर्षदेखि घिस्रिएर हिडन गरिहेकाे  छ। गत माघ महिनामा आगाे ताप्ने क्रममा उनकाे साडिमा आगाे सल्किएपछि उनकाे दुई खुट्टाकाे...बाँकी

नगरपालिकामा अनियमितताको खेल: अर्काको जग्गा, आकाशे डिपिआर !

नविन शाही/सुर्खेत – वीरेन्द्रनगर नगरपालिका कार्यालयले अर्काको जग्गामा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) गरी रकम अनियमितता गरेको पाइएको छ। नगरपालिका कार्यालयलाई भोगचलन गर्न स्वीकृत नभएकै कानूनी प्रावधानलाई लत्याएर प्रमुख प्रशासकीय अधिकृत र कार्यालयका कर्मचारीको मिलेमतोमा भवनको...बाँकी

दैलेखमा करेन्ट लागेर एक जनाको मृत्यु

दैलेख – विजुली पोल विस्तार गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। दैलेखको भैरवी गाउँपालिका २ बडचिन्मायाका स्थानीय २४ वर्षीय पुष्कर थापाको मृत्यु भएको हो। गाउँपालिकाको विद्युत लाइन विस्तार गर्ने क्रममा आज दिउँसो...बाँकी

सिन्धुपाल्चोक जिल्लामा पीडामा थप पीडा थपिए : सिर्जना तामाङ

दुर्गा श्रेष्ठ, सिन्धपाल्चोक – साउन ३० गते विहान जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोमा पुरिएर ३७ जनाको मृत्यु भएको थियो। दुईजना अझै बेपत्ता छन्। लगत्तै सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ घुम्थाङको नागुँचे भिर्खरकामा २८ गते  राति खसेको पहिरोले...बाँकी

हङकङमा मंगलवार कोरोना संक्रमित संख्या शून्य, हालसम्म १०२ जनाको मृत्यु

युवा राई, हङकङ-  हङकङमा मंगलवार स्थानीय कोरोना संक्रमित विरामी नथपिएको स्वास्थ्य संरक्षण केन्द्रले जनाएको छ। कोरोना संक्रमणको तेश्रो लहरपछि हङकङमा संक्रमितको संख्या शून्यमा झरेको यो पहिलो पटक हो। यद्यपि, पछिल्लो अपडेटमा ४ जना आयातित संक्रमित...बाँकी

भूकम्पसंगै सिन्धुपाल्चोक उच्च जोखिम -प्रमुख जिल्ला अधिकारी

सिन्धुपाल्चोक– प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल बुधबार बिहानै ६ रेक्टर स्केलको भूकम्प गएपछि पहिरोको जोखिम थप बढेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले बताएका छन् । उनले जिल्लाका सबै सुरक्षा निकायहरुलाई अलर्ट रहन...बाँकी

सिन्धुपाल्चोक राम्चे केन्द्र भएर ६ म्यानिच्यूडको भूकम्प

काठमाडौं : सिन्धुपाल्चोक केन्द्र भएर बुधबार बिहानै ठूलो भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको राम्चे केन्द्र भएर ६ म्यानिच्यूडको भूकम्प गएको हो । केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार सिन्धुपाल्चोकको राम्चे आसपास...बाँकी

सिन्धुपालचोक जिल्लामा भूकम्पको धक्का

काठमाडौँ -सिन्धुपालचोक लगायत बिभिन्न जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । भूकम्पबारे जानकारी दिने वेबसाइट ईएमएससीका अनुसार ५ बजेर १९ मिनेटमा गएको भूकम्पको केन्द्रविन्दु काठमाडौँबाट ६३ किलोमिटर उत्तर पूर्वमा रहेको र यसको म्याग्निच्युड ५.५ रहेको...बाँकी

बलात्कारको आरोप लगाउने युवतीलाई १५ सय जरिवानासहित कैद सजाय

सुर्खेत – जिल्ला अदालत सुर्खेतले आफूलाई बलात्कार गरेको आरोप लगाउने एक युवतीलाई कैद सजायको फैसला गरेको छ। यूवतीले लगाएको आरोप झुटो भएपछि एक महिना कैद र १ हजार ५ सय रुपैया जरिवानासहितको फैसला गरेको हो।...बाँकी

सिटिइभिटीका माफियालाई अनेरास्ववियु अध्यक्षको चेतावनी

उमेश थापा/काठमाडौं – काेभिट-१९ को कारणले नेपाल मात्रै नभएर विश्व जगत नै आक्रान्त भैरहेको अवस्था छ। यसका कारण देशको अर्थतन्त्र देखि लिएर सम्पुर्ण क्षेत्रहरुमा यसले क्षति पुर्याएको छ।शिक्षा क्षेत्रमा यसको असर झन् बढता रुपले देखा...बाँकी