News Portal

धरानमा हराएको पर्स फिर्ता गर्ने टेम्पो चालकलाई नगद १० हाजर

हिमाली संचार संवाददाता
५१९ पटक

दिलीप राई, धरान । धरान उपमहानगरपालिका धरान -११ का उमेश राईले रंगेली सामुदायिक वनमा आयोजित एक सामाजिक कार्यक्रममा सहभागिता जनाउन जादा बाटोमा वालेट खसालेका थिए । उक्त वालेट पाउने धरानका टेम्पो चालक सुशील ठकुरीलाई उमेश राईले इमानदारी ठहर गर्दै वडा प्रहरी कार्यालय भानुचोकमा बोलाएर नगद रु. १० हजार सहित सम्मान गरेका छन् ।

स्थानीय एक संस्थाले आयोजना गरेको कार्यक्रममा सहभागी हुन गएका राईले केही महत्वपूर्ण कार्ट र सवारी चालक अनुमति पत्र रहेको वालेटसंग बाटोमा हराएका थिए । 

राईले हिमाली संचार संगको कुराकानीमा नगद १० हजार दिदा आफ्नो नाम प्रचार गरेको जस्तो हुने भएकाले राईले धेरै बताउन चाहेका थिएनन् । राईले बाटोमा आइडी कार्ट वालेट पाएर बुझाउने टेम्पो चालक सुशील ठकुरीलाई सम्मान स्वरूप नगद १० हजार वडा प्रहरी कार्यालयमा बोलाएर टेम्पो चालक सुशील ठकुरीलाई दिएको बताए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...