काठमाण्डौ – जनता समाजवादी पार्टी (जसपा) भित्र बैठक विषयलाई लिएर विवाद भएको छ । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा मंगलबार बसेको शीर्षनेताका बैठकबीच ‘कार्यकारी समिति बैठक बस्ने’ विषयमा सहमति नहुँदा विवाद बढेको हो । जसपा संघीय...बाँकी
मोरङ – मोरङ जिल्लाको रतुवामाई नगरपालिकाले बढ्दो कोरोना भाईरस नियन्त्रणका लागि एक हप्ताका लागि नगरभित्रका शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ । रतुवामाई नगरपालिकामा बसेको कोभिड-१९ संकट व्यवस्थापन समितिको बैठकले नगरभित्रका सबै विद्यालय बैशाख १४...बाँकी
सल्यान – एम्बुलेन्स खोज्दाखोज्दै बन्गाड कुपिण्डे नगरपालिका-१ का ४३ वर्षीय बिरामी डिल्लीबहादुर बुढाको मृत्यु भएको छ। स्वास्थ्य अवस्था गम्भीर भएको बुढाको उपचारका लागि बाहिर लैजान एम्बुलेन्स नपाउँदा ढिलाइ भएपछि घरमै मृत्यु भएको हो। भारतबाट आएको केही...बाँकी
काठमाडौं – कोरोना संक्रमित संख्या तीव्र गतिमा बढ्दै गएपछि काठमाडौं उपत्यकामा १६ देखि २२ वैशाखसम्म एक साता निषेधाज्ञा जारी गरिएको छ। उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख अधिकारीको सोमबार बसेको संयुक्त बैठकपछि १६...बाँकी
मकाउ – मकाउमा संगठित विभिन्न जातिय संस्थाहरुको विशेष प्रतिनिधिहरुको उपस्थितिमा हिजो २५ तारिख आइताबार मकाउ स्थित नेपाली रेष्टुरेन्ट ८८४८ मकाउमा नेपाल आदिबासी जनजाति महासंघ मकाउ स्थापना गरिएको छ। मकाउमा संगठित जातीय संस्था “तामाङ धेदुङ मकाउ,...बाँकी
कुवेत – कुवेतमा एक बर्षको अबधिमा ५९ जना नेपालीले ज्यान गुमाएका छन। आफ्नो देशमा पर्याप्त रोजगारी नभएपछि बिदेश जान बाध्य हुन्छन्। २०७७ साल भित्रमा मात्रै ३८ पुरुष र २१ जना महिला रहेका छन। जस्मा कोरोनाबाट मात्र...बाँकी
काठमाडौं – उपत्यकामा वैशाख १६ गते विहान ६ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म अत्यावश्यक बाहेकका सेवा र यातायात बन्द गरिएको छ। काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सोमबार साँझ एक आदेश...बाँकी
खोटाङ – दिक्तेल रत्नपार्क–बाम्राङ–डल्लेदोभान–दम्कु–बुईपा वस सेवा मेयर दिपनारायण रिजाल र उपमेयर बिणादेवी राईले संयुक्त रुपमा उद्घाटन गरेका छन्। दिक्तेलबाट बुईपा पुग्ने दोश्रो तथा छोटो सडक खण्डमा बस सेवा सुरु गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी...बाँकी
काठमाण्डौ – उज्यालो नेटवर्क अनलाइनका कार्यकारी सम्पादक अनिस तामाङलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ पूर्जी जारी गर्दै तामाङलाई आइतबार उनकै कार्यालयबाटै पक्राउ गरेको हो। तामाङलाई विद्युतीय कारोबार ऐन र राज्यविरूद्ध कसुरसम्बन्धी...बाँकी
काठमाडौं – सुडान घोटालामा मुछिएका ठेकेदार शम्भु भारतीको मुद्दामा आईतबार फैसला नहुने भएको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार चुँडालको संयुक्त इजलासमा आइतबार भारतीको मुद्दा निसु तोकिएको थियो। गएको बिहीबारजस्तै आज आईतबार पनि...बाँकी