News Portal

गृहपृष्ठ प्रवास, मुख्य खबर, समाचार, समाज

कोरोना महामारीको लकडाउनपछि पहिलो पटक नेपाली नागरिक मकाउ फर्किए

मकाउ – कोरोना भाइरस नियन्त्रण गर्न मकाउ सरकारले हवाई उडानमा कडाई गरेका कारण विगत धेरै लामो समयदेखि नेपाल छुट्टीमा गएका नेपालीहरु लकडाउनका कारण मकाउ फर्कन सकिरहेका छैनन्। मकाउ स्थित जेल गार्डमा कार्यरत ३ जना नेपाली...बाँकी

खोटाङको हलेसी दर्शनका लागि गएको बस दुर्घटना, १ जनाको मृत्यु, २२ घाइते

खोटाङ – खोटाङमा दर्शनार्थी बोकेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य २२ जना दर्शनार्थी घाइते भएका छन् । दुर्घटनामा सिन्धुपाल्चोक जिल्लाका अन्दाजी १८ वर्षीय सहचालक अनिल तामाङको धटना स्थलमा मृत्यु भएको प्रहरीले...बाँकी

भारतको दिल्लीमा नेपालीहरुको हारगुहार

सुरेशराज न्यौपाने, नयाँदिल्ली – दिल्लीमा बस्दै आएका गुल्मी, छत्रपुर गाउँपालिकाका ५५ वर्षीय जेएल शर्मालाई साता दिनअघि कोरोना संक्रमण पुष्टि भयो। परिवारले अस्पताल भर्ना गर्न निकै दौडधूप गर्‍यो। कतै खाली बेड पाइएन। शर्माको स्वास्थ्य थप बिग्रँदै...बाँकी

फ्लोर क्रस गर्ने कर्णालीका ४ जना सांसद एमालेबाट निष्कासित

काठमाडौ – नेकपा एमालेले कर्णाली प्रदेशमा ह्विप उल्लङ्घन गर्ने चारजना प्रदेशसभा सदस्यलाई सांसद र पार्टी सदस्यताबाटै हटाएको छ । शुक्रबार बालुवाटारमा बसेको नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको बैठकले पार्टीको ह्विप उल्लङ्घन गर्दै कर्णाली प्रदेशका सांसदहरु...बाँकी

साढे तीन अर्बको नयाँ धरहरा : प्रधानमन्त्रीले उद्घाटन गर्ने, सर्वसाधारणले चढ्न नपाउने

काठमाण्डौ – आगामी बैशाख ११ गते शनिबार बिहान ११ बजेर ११ मिनेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र दिवसको दिन पारेर धरहरा उद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीले हतार-हतार उद्घाटन गरे पनि सर्वसाधारणले धरहरा चढ्न...बाँकी

भ्रष्टाचारको अड्डा: कोहलपुर नगरपालिका, अनियमितता लुकाउन भ्रामक विज्ञप्ती

बाँके – ‘भ्रष्टाचारको अड्डा’का रुपमा परिचत बनेको बाँकेको कोहलपुर नगरपालिकाले आफ्नो अनियमितता लुकाउन ‘भ्रामक विज्ञप्ती’लाई सहारा बनाएको छ। नगरपालिकालाई कमाउधन्दा बनाएका केही जनप्रतिनिधि र कर्मचारीहरुले आफ्नो बचाउ गर्दै पालिकाभित्रका अनियमितता लुकाउन ‘भ्रामक विज्ञप्ती’लाई सहारा बनाएका...बाँकी

हिमालय एयरलाइन्स जहाज दोश्रो पटक मकाउ आउने, मकाउबाट यो संगै आठौ पटक नेपाली नागरिक स्वदेश फिर्ता

मकाउ – कोरोना माहामारीको कारण मकाउमा रोजगार गुमाएका, भिसा नवीकरण नभएका र विभिन्न कारणले स्वदेश फिर्ता हुने नेपाली नागरिकहरु हिमालय एयरलाइन्सको चाटर्स उडान मार्फत दोश्रो पटक आगामी २५ तारिख आइतबार मकाउ – काठमाण्डू सिधा उडान...बाँकी

नरसिंह गाउँपालिका अध्यक्ष जबरजस्ती करणी गरेको आरोपमा पक्राउ

सुनसरी – सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादव जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन्। भोक्राहा नरसिंह गाँउपालिका वडा नं. ३ का ५४ वर्षीय यादवलाई धरान उपमहानगरपालिका वडा नं. १३ स्थित रहेको डुकु...बाँकी

ओली नेतृत्वको सरकारलाई साथ दिने ठाकुर समूहको निष्कर्ष

काठमाण्डौ – जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुर समूहले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई साथ दिने निष्कर्षमा पुगेका छन् । जसपाले राखेका मागलगायत विषयमा मंगलबार प्रधानमन्त्री ओलीसँग भएको छलफलपछि ठाकुर यस्तो...बाँकी

रंगेली र सुनवर्सी नगरमा कुकुर आतंक, गाँउका खसी बाख्राहरुमा आक्रमण

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका वडा नम्बर ७ स्थित शुक्रवारे तथा लबटाली आसपासका स्थानीयहरु भुसिया कुकुरको आतंकबाट आतंकित भएका छन । भुसिया कुकुरले गाउँका खसी बाख्रामा आक्रमण समेत गर्न थालेका छन्। महिना अगाडिदेखि स्थानीयले...बाँकी