News Portal

  • गृहपृष्ठ Flash News, समाचार, स्वास्थ्य

    रंगेली अस्पतालका डाक्टरमाथि कार्वाहीकाे सिफारिस

    माेरङ – बिहीबार मध्यरातमा नर्सिङ कवाटरमा रंगेली अस्पताल परिषर भित्र चिकित्सकहरुले मदिरा सेवनगरेकाे र बाहिरी चिकित्सकसहित निजी औषधी व्यापारीलाई राखेर मदिरा खाएर मनोरञ्जन गर्ने गरेको खवर केहि साता अगाडि विभिन्न अनलाइनमा खवर प्रसारण सम्प्रेषण भएपछि...बाँकी

    अब कम्पनी परिवर्तन गर्न र स्वदेश फर्कन रोजगारदाताको अनुमति नचाहिने

    रियाद – साउदी अरेबियामा अब रोजगारदाता परिवर्तन गर्न र स्वदेश फर्कन रोजगारदाताको अनुमति नचाहिने भएको छ। साउदी सरकारले आफ्नो श्रम कानुनमा सुधार गर्दै सन् २०२१ को मार्च १४ देखि लागू हुनेगरी करार अवधि सकिएपछि विदेशी श्रमिकले...बाँकी

    उपभोक्ता ठग्ने सुर्खेत डेरी उद्योगद्वारा गल्ती स्वीकार

    सुर्खेत – उपभोक्तालाई ठगी गर्ने सुर्खेत डेरी उद्योग प्रालिले आफ्नो गल्ती स्वीकार गरेको छ। उक्त डेरी उद्योगद्वारा उत्पादित ‘रारा दुध’ र ‘रारा दही’मा लेवलिङ्ग उल्लेख नगरी नागरिकको स्वास्थ्यमा खेलबाड गर्ने उद्योगले प्रेस विज्ञप्ती जारी गर्दै...बाँकी

    गुटगत राजनीतिमा राष्ट्रपतिको सक्रियताप्रति भीम रावलको आपत्ति

    काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को गुटगत राजनीतिमा राष्ट्रपतिको सक्रियताप्रति सोही पार्टीका नेताहरुले असन्तुष्टि जनाउन थालेका छन् । नेकपा स्थायी समिति सदस्य भीम रावलले ट्विट गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीभित्रको विवादको विषयमा परामर्श गर्नु...बाँकी

    नेकपाका अध्यक्ष प्रचण्डले भने प्रधानमन्त्रीको राजीनामा कसले माग्यो ?

    काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता धएको छ ।ओलीलाई भेट्न प्रचण्ड बिहीबार बालुवाटार पुगेका थिए । तर कुनै ठोस सहमति हुन सकेन ।...बाँकी

    दोहोरो भुक्तानी लिएका नक्कली भूकम्पपीडितबाट ११ करोड फिर्ता

    काठमाडौँ — दोहोरो भुक्तानी लिएका नक्कली भूकम्पपीडितबाट पौने ११ करोड रुपैयाँ फिर्ता भएको छ । दोहोरो सुविधा लिएका र स्वेच्छाले रकम फिर्ता गर्नेको संख्या २ हजार १ सय ५० रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन...बाँकी

    प्रहरीको संयुक्त गस्तीद्वारा पटका बरामद

    रंगेली  – नेपालीहरुको महान चाड दिपावली तथा छट पर्व नजिकिदै जाँदा भारतीय सिमाबाट पटका र पटकाजन्य वस्तुहरु तस्करले भित्र्याउन थालेका छन । ससस्त्र प्रहरी बिओपी मयाँगन्जका प्रहरी निरिक्षक अबिषेक अधिकारी र सिमा प्रहरी चौकी मायाँगन्जका...बाँकी

    भारतीय सेनाध्यक्षलाई मानार्थ महारथी

    काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई नेपाली  सेनाको मानार्थ महारथीको उपाधि प्रदान गरेकी छन् ।बिहीबार राष्ट्रपति कार्यालयमा  आयोजित समारोहमा नरवणेलाई मानार्थ महारथीको उपाधि प्रदान गरेकी हुन् । नेपाल र भारतबीच एक देशका...बाँकी

    भाइसँग अवैध सम्बन्ध राखेको भन्दै श्रीमानद्वारा श्रीमतीको हत्या

    सोलुखुम्बु – सोलुखुम्बुमा भाईसँग अवैध सम्बन्ध राखेको भन्दै श्रीमानले आफ्नो श्रीमतीको खुकुरी प्रहार गरी हत्या गरेका छन् । सोताङ गाउँपालिका-३ का २९ वर्षीय होम बहादुर राईले भाइसँग अवैध सम्बन्ध रहेको चाल पाएपछि खुकुरी प्रहारबाट २८ वर्षीय...बाँकी

    ओली-दाहाल छलफलपछि नेकपा विवाद झन् उत्कर्षमा

    काठमाण्डौ – सत्तारुढ नेकपाभित्रको विवाद झनै उत्कर्षमा पुगेको छ । बिहीबार दिउँसो बालुवाटारमा नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको छलफलले विवाद झनै बढाएको एक नेताले दाबी गरे । ती नेताका अुनसार...बाँकी