News Portal

गृहपृष्ठ Flash News, अन्तर्राष्ट्रिय, पत्रपत्रिका, समाचार

संयुक्त राष्ट्र संघले माग्यो दुबईकी राजकुमारी लतीफा जीवित रहेको प्रमाण

एजेन्सी – संयुक्त राष्ट्र संघले संयुक्त अरब एमिरेट्सकी राजकुमारी लतीफा जीवत रहेको ठोस प्रमाण माग गरेको छ। राजकुमारी लतीफालाई बन्धक बनाएर राखेको बताइन्छ। राजकुमारी लतीफाका पिता शेख मोहम्मद बिन राशिद अल मकतूम विश्वकै सबैभन्दा धनी राष्ट्राध्यक्षमध्ये...बाँकी

गैरआवासीय नेपाली संघ (एनआरएनए) नेपाल डेभलपमेन्ट फन्ड १० अर्ब

गैरआवासीय नेपाली संघको एनआरएनए नेपाल डेभलपमेन्ट फन्ड स्थापना भएको छ । विश्वभर रहेका नेपालीहरुको पूँजीलाई नेपालमा लगानी गर्ने उद्देश्यका साथ संघले फन्ड स्थापना गरिएको हो । १० अर्ब अधिकृत पूँजी राखेर दर्ता यो कम्पनीमा पाँच...बाँकी

मकाउबाट नयाँ बर्षको अवसरमा ताप्लेजुङ स्थित वालमन्दिरका वालवालिकाहरुलाई जुता सहयोग (भिडियो सहित)

मकाउ –  वैदेशिक रोजगारीको सिलसिलामा मकाउ पुगेका नेपाली समुदायले नेपाली संस्कार, संस्कृति र चाडहरु विभिन्न कार्यक्रमको आयोजना गर्दै मनाउदै आइरहेका छन्। तर यो बर्ष नेपाली नयाँ बर्ष मनाउन भेला भएका नेपाली समुदायले ताप्लेजुङ जिल्लाको फुङलिङ-४...बाँकी

गेउरिया पुलकाे निर्माण कार्य कछुवाकाे गतिमा

रबिन्द्र बराल -माेरङकाे रंगेली कानेपाेखरी सडक खन्ड अन्तर्गत कानेपाेखरी गाउँ पालिका २ स्थित गेउरीया पुलकाे बारेमा बेलाबेलामा चर्चाको बिषय बन्दै आएकाे र विभिन्न अनलाइन तथा विभिन्न पत्रपत्रिकाकाे मुख्य समचार बन्दै आईरहेकाे छ । उक्त पुलकाे...बाँकी

एसएलसीको नक्कली सर्टिफिकेटले डाक्टर भएका ४ जना डाक्टर पक्राउ

काठमाण्डौ – महोत्तरीका ४० वर्षीय अरूणकुमार चौधरी काठमाडौं बागबजारमा ज्योतिद्विप नामक एजुकेसन कन्सल्टेन्सी चलाउँथे। उनले यो कन्सल्टेन्सी कहिलेबाट चलाउँथे प्रहरीले स्पष्ट पार्न सकिरहेको छैन। तर, उनको कन्सल्टेन्सीबाट एसएलसीको सर्टिफिकेटमा नम्बर सच्याएर बंगलादेश पुगेका भने डाक्टर...बाँकी

पटक पटक भूकम्पले ढलेको धरहरा फेरी ठडिदैछ

काठमाण्डौ – विस २०७२ वैशाख १२ गतेको महा भूकम्पले सुनधारा स्थित रहेको धरहरा ढलेपछि धरहराको ठुटोसँगै निर्माण गरिएको नयाँ ‘धरहरा’मा अहिले धरहरा ठडिन अन्तिम चरममा पुगेको छ। धरहरा आगामी वैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा...बाँकी

ग्लोबल एनआरएन सिंगिङ आइडल, संगीतको ज्ञान प्रस्तुत गर्ने प्लाटफर्म हो – संयोजक गुरुङ

दोहा (जिएनएन) – गैरआसावीय नेपालीहरूको दोश्रो पुस्तालाई लक्षित गरी आयोजना गरिएको ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ को विषयमा अहिले विश्वव्यापी चर्चा छ। नेपाल र नेपाली पुगेका विश्वका सबैजसो देशमा ग्लोबल एनआरएन सिंगिङ आइडलको तयारी चलिरहेको छ।...बाँकी

अब स्मार्ट लाइसेन्स भन्दाअघि ‘परीक्षणकालीन लाइसेन्स’ कारवाहीमा परेकाले स्मार्ट साइसेन्स नपाउने

काठमाण्डौ – ड्राइभिङ लाइसेन्स ट्रायल पास भएपछि सवारी चालकसँग ‘पास’ भनेर लेखिएको रसिद हुन्छ। लाइसेन्स नआउन्जेल चालकका लागि यही रसिद सवारी अनुमति पत्र हो। तर स्मार्ट लाइसेन्स सुरू भएदेखि नै समयमा लाइसेन्स नपाउने समस्या अझै...बाँकी

गजुरमुखि जेभिको लापरबाही कारणले युवकको ज्यान गयो

रबिन्द्र बराल/मोरङ – मोरङको गजुरमुखि जेभि कन्ट्रक्सनले    सडकमा कल्भट बनाउने क्रम्मा ट्राफिक मुलक सचेताना तथा साईन  बोर्ड नराख्दा एक युवकको मृत्यु  भएको छ । रंगेली विराटनगर सडक खण्ड अन्तर्गत धनपालथान गाउँपालिका ४ स्थित भलुवा...बाँकी

दाउन्ने दुर्घटना अपडेट: घाइते ३१ मध्ये तीनको मृत्यु

नवलपरासी – पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित दाउन्नेमा शनिबार साँझ भएको बस दुर्घटनामा परी घाइते भएकामध्ये तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा घाइते भएकामध्ये दुई महिला र एक पुरुषको उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा...बाँकी