News Portal

गृहपृष्ठ मुख्य खबर, समाचार, समाज

अन्तर्राष्ट्रिय धादिङ समाजद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण

धादिङ – अन्तर्राष्ट्रिय धादिङ समाजको संयोजनमा जिल्लाका सातवटा स्थानीय तहलाई अत्यावश्यक कोभिड प्रतिकार्य स्वास्थ्य सामाग्री तथा उपकरणहरु बुधबार एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ । अन्तर्राष्ट्रिय धादिङ समाजको संयोजनमा “अति आवश्यक पर्ने स्वास्थ्य उपकरण स्थानीय...बाँकी

नेपाली दूतावास, एनआरएन मकाउको संयुक्त आयोजनामा एक अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न

मकाउ – नेपाली महावाणिज्य दूतावास हङकङ तथा मकाउ एवम् गैर आवासीय नेपाली संघ मकाउको संयुक्त आयोजनामा मकाउको स्थानीय प्रचलित नियम-कानून विषयमा जानकारी मुलक एक सेमिनार कार्यक्रम सम्पन्न गरेको छ। मकाउमा कार्यरत नेपाली समुदायका लागि स्थानीय...बाँकी

फोटो खिच्न जाँदा माेरङमा एक युवकको ज्यान गयो

रबिन्द्र बराल माेरङकाे सुनवर्षि नगरपालिका ८ स्थित हर्चनगडीमा एक युवाकाे हात्तीको आक्रमणबाट मृत्युु भएको छ। कुडेली घर भएका २० बर्षका मनोहर मिया शुक्रबार बिहान ६ बजे हात्ती देखेपछि उनी हात्तीको फाेटाे खिच्न गएकाे बेलामा उनलाई...बाँकी

युएईबाट अर्डर, नेपालमा डेलिभरी इकमर्स व्यवसायमा भविस्य खोज्दै -कल्पना

रामप्रसाद ढुंगेल– युएई- पेसाले नर्स हुन बुटवलकी कल्पना गौंड । युएईको उत्तरी राज्री रास अल खेमाको एक अस्पतालमा कार्यरत नेपाली नर्स कल्पना गौंड सामाजिक संजाल टिकटकमा पनि सकारात्मक र देशभक्त सन्देशहरुका कारण एउटा ठुलो जमातमा...बाँकी

कोरोना रोकथामको लागि नेपाली जन प्रगतिशिल मञ्च कुवेतद्वारा सहयोग

कुवेत। नेकपा माओवादी केन्द्रको वैदेशिक भातृ संगठन नेपाली जन-प्रगतिशिल मञ्च कुवेतले पार्टी केन्द्रले स्थापनका गरेको कोरोना रोकथाम नता नियन्त्रण कोषमा रू १ लाख २३ हजार १ सय ५० रूपैयाँ सहयोग पठाएको छ। मञ्चले सो रकम...बाँकी

एनआरएन दुवईको अध्यक्ष मल्ल र उपाध्यक्ष खत्रीको निलम्वन फुकुवा

यूएई। गैर आवासीय नेपाली संघ (एनआरएनए) युएईले निलम्बन गरेका क्षेत्रीय अध्यक्ष र उपाध्यक्षको निलम्बन फुकुवा गरेको छ। एनआरएनए यूएईले क्षेत्री समन्वय परिषद् दुवईको अध्यक्ष भीम मल्ल र उपाध्यक्ष निराजन खत्रीको निलम्बन फुकुवा गरेको हो। संस्थाको...बाँकी

हौचुर एम्बुलेन्स अभियन्ता रावाबेसी गाउँपालिका युवाद्वारा आफ्नो गाउँमा स्वास्थ्य सामाग्री वितरण

खोटाङ – खोटाङ जिल्ला रावाबेसी गाउँपालिका वडा-६, हौचुरका युवाहरुले कोरोना महामारीको दोश्रो लहरले नेपालमा प्रभाव पारी रहेको छ। हौचुरका युवाहरुले आफ्नो गाउँ घरमा कोरोना न्यूनीकरण तथा नियन्त्रण गर्नका लागि स्वास्थ्या सामाग्री सर्जिकल फेसमाक्स, सेनिटाइजर वितरण...बाँकी

मेलम्ची र ईन्द्रावती नदीले ठुलो धनजनको क्षति केही व्यक्ति बेपत्ता

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको मेलम्ची नदीमा मंगलबार बाढी आउँदा मेलम्ची बजारमा बाढी पसेको छ। बाढीले पक्की केही पुलहरु समेत बगाएको छ। स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले नदीमा आएको बाढीमा परी ५० जना बेपत्ता भएको जनाएका छन्। तामाङले फेसबुकमा...बाँकी

आत्मघाती गोलका कारण फ्रान्सले जर्मनीलाई हरायो

गत रात युरो खेल अन्तर्गत फ्रान्सले जर्मनीलाई पराजित गरेको छ। समूह ‘एफ’ अन्तर्गत म्युनिखमा भएको खेलमा फ्रान्सले घरेलु टिम जर्मनीलाई १-० गोलले पराजित गरेको हो। जर्मनीका माट्स हुमेल्सले गरेको आत्मघाती गोल नै फ्रान्सलाई जित निकाल्न...बाँकी

लकडाउनका कारण मोरङको आमतोला स्थित रहेको किस्कु नर्सरी चिन्तित, नर्सरीमा रहेको बोट-विरुवा नष्ट

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका ४ स्थित आमतोलामा रहेको किस्कु नर्सरीमा अहिले विभिन्न जातको बोट-बिरुवाहरु नष्ट भएको छ । बिश्वब्यापी रुपमा कोरोना संक्रमण बढ्दै गएपछि गत ६ महिनाको लकडाउन र अहिले पुनः लकडाउन भएका...बाँकी