News Portal

गृहपृष्ठ पत्रपत्रिका, प्रवास, समाचार

बेलायतका पाँच मिडियाकर्मीलाई पत्रकार महासंघ बेलायतको सम्मान

लण्डन – नेपाल पत्रकार महासंघ युके शाखाले पाँचौँ अधिवेसनको अवसर पारेर बेलायतमा बसोबास पाँच अग्रज मिडियाकर्मीहरुलाई आज सम्मान गर्दैछ । यसरी सम्मानित हुनेहरुमा बीबीसी नेपाली सेवाका पूर्व पत्रकारहरु सुमन खरेल र भगिरथ योगी, राष्ट्रिय समाचार...बाँकी

मोरङमा कछुवा सहित ४ जना युवा पक्राउ

रबिन्द्र बराल/मोरङ – मोरङको सुनवर्सी नगरपालिका-८ सिक्टी स्थित विश्वकर्मा कुडेली सडक खण्डबाट कछुवा सहित ४ जना युवा पक्राउ परेका छन । सिक्टि प्रहरीले चेकजाँच गर्ने क्रममा दक्षिणबाट उत्तर तर्फ आउदै गरेको मे १० प ५६२...बाँकी

कांग्रेस सांसदले धम्काएपछि इन्स्पेक्टरले भने- श्याम थापा मगर है, बैदाममा कार्यरत छु!

काठमाण्डौ – नेपाली कांग्रेसका गण्डकी प्रदेशसभा सांसदले प्रहरीलाई धम्काएको भिडियो शनिबार साँझदेखि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियोमा सांसद मेखलाल श्रेष्ठ र प्रहरी इन्स्पेक्टर श्याम थापा मगरबीच भनाभन भएको देखिन्छ। सांसद श्रेष्ठ ‘केपी सिस्टम...बाँकी

मेचीकाली सामुहिक बचत कोषद्वारा आगलागी पीडित शान्ति राईलाई सहयोग

कुवेत – कुवेतमा कार्यरत श्रमिकहरूको साझा समुह मेचीकाली सामुहिक बचत कोषले समुहमा आवद्ध आगलागी पीडित शान्ति राइलाई नेपाली रूपैयाँ ७४ हजार भन्दा बढिको आर्थिक सहयोग गरेको छ । अहिले सटही दरमा हुन आउने उक्त रकम...बाँकी

एमाले सांसद सापकोटा भन्छन्- ‘फेक सूचना’का आधारमा पृथ्वीसुब्बाको मुख्यमन्त्रीमा दाबी

पोखरा। सत्तारुढ नेकपा एमालेका प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाले आफू प्रदेशसभा विघटनको विपक्षमा रहेको बताएका छन्। साथै उनले मुख्यमन्त्रीमा संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले दाबी गर्नु गलत भएको समेत बताएका छन्। गुरुङले जनता समाजवादी पार्टी (जसपा)को...बाँकी

पूर्वी मकवानपुरको शिखरपुरमा जहाज दुर्घटना भएको पीडा भुल्दै देशभर सहयोग

हेटौंडा। जहाज दुर्घटनाले दिएको पीडालाई शक्तिमा बदल्दै मकवानपुरका विभिन्न स्थानसहित देशका विभिन्न क्षेत्रमा बालबालिकालाई छात्रवृत्ति, शारीरिक अशक्त, विपन्न परिवार, एकल महिला र बृद्धलाई सहयोग गरिएको छ। दुर्घटनामा आफ्नी परिचालिका छोरी गुमाएका दोर्जे तेसिरङ शेर्पाको अध्यक्षतामा...बाँकी

कुलोको विषयमा विवाद भएपछि दाङमा गोली चल्यो, एक जना पक्राउ

दाङ। तुलसीपुर उपमहानगरपालिका–८ अस्वारास्थित गहतेखोलामा कुलाको विवाद भएपछि स्थानीयवासी एक युवाले गोली चलाएका छन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार सोही वडाको चन्द्रगञ्ज बस्ने २५ वर्षीय पूर्णबहादुर ओलीले गोली चलाएका...बाँकी

गोकुल बाँस्कोटालाई प्रश्न: ‘आफ्नो स्थानमा अरू मन्त्री बन्दा मन कटक्क खाएन ?’

काठमाडौँ। बिहीबार मन्त्रिपरिषद् विस्तार गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना लागि ‘ज्यान दिन’ तयार एमाले नेताहरूलाई मन्त्री नबनाएपछि धेरैको मनमा खुल्दुली मच्चिएको छ। ओलीका अति प्रिय एवं विश्वास पात्रमध्ये पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटा पनि एक हुन्।...बाँकी

देशभरका सीडीओलाई गृह मन्त्रालयको १२ बुँदे सर्कुलर

काठमाडौं। गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायलाई १२ बुँदे सर्कुलर गर्दै कानुन विपरितका गतिविधिमा कडाइ गर्न निर्देशन दिएको छ। गृहमन्त्री खगराज अधिकारीले पदभार सम्हालेलगत्तै बिहीबार साँझ मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालय,...बाँकी

प्रदेश १ सरकारद्वारा “खुवालुङ” संरक्षण गरी, धार्मिक पर्यटकीय क्षेत्र बनाउने घोषणा

काठमाण्डौ – संधीय सरकारद्वारा विस २०७८-०७९ सालको बजेटमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोशी नजीमा रहेको अवरोध हटाएर जल यातायात सञ्चालन गर्ने कार्य योजना बजेटमा उल्लेख गरेकाले पुन: चौतर्फी जनविरोध भएपछि प्रदेश १ सरकारले कोशी नदीमा रहेको...बाँकी