News Portal

  • गृहपृष्ठ समाचार, समाज

    इटहरीबाट धरान तर्फ आउँदै गरेको गाडी दुर्घटना

    धरान – धरान नगरपालिकाको धरान-८ स्थित कोसी लोकमार्गमा दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको एक निजी सवारी साधन दुर्घटना भएको छ । इटहरीबाट धरान आउँदै गरेको प्रदेश ३-०१-०२४ च ५१६६ नम्बरको कार दुर्घटना भएको १ नं...बाँकी

    प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषदको बैठक

    काठमाडौ – प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदको बैठक बोलाएका छन्। प्रधानमन्त्री ओलीले बुधबार बिहान ११ बजेका लागि बैठक बोलाएको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाका प्रेस संयोजक अशोक पौडेलले जानकारी दिएका छन्। यसअघि संवैधानिक परिषदले...बाँकी

    सिरहामा प्रधानमन्त्री केपी ओलीलाई नेकपाका प्रचण्ड-नेपाल पक्षका युवा विधार्थीहरुको कालोझण्डा

    सिरहा – प्रधानमन्त्री केपी शर्मा ओलीलाई विद्यार्थीहरुले सोमबार सिरहामा कालोझण्डा देखाएका छन् । तत्कालीन एमाले नेता हेमनारायण यादवको १७ औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन सिरहा आएका प्रधानमन्त्री ओलीलाई सदरमुकाम सिरहा बजारमा नेकपाका...बाँकी

    म्यानमारको सैन्य ‘कु’ विरुद्ध माइतीघरमा नागरिक प्रदर्शन

    काठमाडौं – म्यानमारमा भएको सैनिक ‘कु’ विरुद्ध विरोध गर्दै काठमाडौ माइतीघरमा प्रदर्शन गरिएको छ। बृहत् नागरिक आन्दोलनका अगुवाहरुले सोमबार दिउँसो माइतीघरमा विरोध प्रदर्शन गरेका हुन्। माइतीघरमा विभिन्न नारा लेखिएका प्ले कार्ड बोकेर प्रदर्शनमा सहभागीहरुले ‘कु’फिर्ता...बाँकी

    नेपाली सेनाका बख्तरबन्द लडाकु गाडीहरु सडकमा

    काठमाडौं – नेपाली सेनाले आफ्ना बख्तरबन्द गाडीहरुलाई सोमबार राति १० बजेपछि सडकमा निकालेको छ। चक्रपथ क्षेत्रमा हतियारसहितका गाडीहरू कुदाइएको हो । जंगीअड्डाले यसलाई मेकनाइज्ड युनिटबाट भएको नियमित अभ्यास भनेको छ । जानकारहरुका अनुसार लामो समयदेखि...बाँकी

    हङकङको विभिन्न चार ठाउँमा लकडाउन घोषणा, यी सबै स्थानमा कोरोना परीक्षण हुने

    युवा राई/हङकङ- आज हङकङ सरकारले विभिन्न चार स्थानमा एम्बुस लकडाउन घोषणा गरेको छ। युन लङको नम्बर ४२-५८- ए, अन हिङ स्ट्रीटमा अबस्थित चोइ बिल्डिङको ७८ युनिट, दुई चिम शा चोइको ८० नाथन रोड, अवस्थित मेजेस्टिक...बाँकी

    सुकीलाई रिहा नगरे आवश्यक कदम चाल्छौं- अमेरिका

    ऐजेन्सी– राष्ट्रपति कार्यालय ह्वाइटहाउसका प्रवक्ताले विज्ञप्ति जारी गर्दै प्रजातान्त्रिक प्रक्रियालाई कमजोर पार्न गरिएको गिरफ्तारीको विरोध गरेको हो। राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले राष्ट्रपति जो बाइडेनलाई म्यानमारको अवस्थाबारे ब्रिफिङ गरेका थिए। ‘बर्माका प्रजातान्त्रिक संस्थाहरूलाई हाम्रो बलियो...बाँकी

    नेपाल प्रहरीका ४६ इन्सपेक्टरको डिएसपीमा बढुवा (सूचीसहित)

    काठमाडौं – नेपाल प्रहरीका ४६ जना इन्सपेक्टरको डिएसपीमा बढुवा सिफारिस भएको छ। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री नेतृत्वको बढुवा समितिले आइतबार उनीहरुको सिफारिस गरेको हो। बढुवाको प्रतिस्पर्धामा एक सय भन्दा धेरै इन्सपेक्टर थिए। घुसकाण्डमा कारबाहीमा...बाँकी

    म्यानमारमा सैन्य ‘कू’ ? : सूकीलगायत शीर्ष नेताहरु पक्राउ

    ऐजेन्सी– म्यानमारको सत्तारुढ दल नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) की नेतृ आङ सान सूकी पक्राउ परेको पार्टीकी प्रवक्ताले जानकारी दिएका छन् । जननिर्वाचित सरकार र सेनाबीच बढ्दो तनावका बीच सूकीलाई पक्राउ गरिएको हो । यो...बाँकी

    खोटाङको केपिलासगढी गाउपालिका सिप्तिलि-४ देखि बबु ७ सुङदेलसम्म जाने सडक निर्माण सुरु

    बाक्सिला – खोटाङ जिल्लाको केपिलासगढी गाउपालिक सिप्तिलि-४ हुदै सुङदेलको बबु-७ सम्मको सडक खण्डको निर्माण कार्य शुरु भएको गाउपालिका अध्यक्ष कृष्ण कुमार राईको नेतृत्वको टोलीले स्थलगत अनुगमन गरेका छन् । यस परियोजना अन्तर्गत उपभोक्ता समितिमार्फत माघ...बाँकी