News Portal

  • गृहपृष्ठ Breaking News, पत्रपत्रिका, समाचार, समाज

    दैलेखका पत्रकार डेकेन्द्र थापाका हत्या आरोपी पक्राउ

    सुर्खेत – दैलेखका पत्रकार डेकेन्द्र थापाको हत्यामा संलग्न एक अभियुक्त १६ वर्षपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा दैलेखको महाँबु गाउँपालिका–६ स्थायी घर भएका ६८ वर्षीय जयबहादुर शाही रहेका छन्। पत्रकार थापाको २०६२ साउन २७ गते...बाँकी

    पहिचानको राजनीति गर्नेहरूले जनतालाई भड्काउने काम गरे: प्रधानमन्त्री ओली

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाद्वारा आयोजित एकिकरण मार्ग कार्यक्रम बृहत सेमिनारको आइतबार समापन कार्यक्रममा बोल्दै ओलीले पहिचानको राजनीतिलाई अनुचित ढंगले उचालिएको बताउदै पहिचानको राजनीति गर्नेहरूले जनतालाई भड्काउने काम गरेको बताएका छन् ।...बाँकी

    सभामुखको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

    काठमाण्डौ – संवैधानिक निकायमा गरिएको नियुक्ति असंवैधानिक भएको दावी गर्दै सभामुख अग्नि प्रसाद सापकोटाले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। अदालतका न्यायाधीश प्रकाश कुमार ढुंगानाका इजलाशले आइतबार सो रिटमा अन्तरिम...बाँकी

    अमेरिकाले ९ मार्चदेखि एच–१ बी भिसा खुला गर्ने

    ऐजेन्सी – अमेरिकाले विशेषज्ञ विदेशी कर्मचारीका लागि जारी गर्ने एच–१ बी भिसाको रजिस्ट्रेशन ९ मार्चमा खुला गर्ने भएको छ। यो प्रक्रिया २५ मार्च भित्र सम्पन्न हुनेछ। लोटरी सिस्टममा सफल हुने निवेदकको घोषणा ३१ मार्चमा भइसक्ने...बाँकी

    मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव पेश हुने भएपछि बैठक स्थगीत

    विराटनगर – सत्तापक्षको विरोधका कारण प्रदेश १ को प्रदेशसभा बैठक एक साताका लागि स्थगीत गरिएको छ । मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव प्रदेशसभामा पेश हुने निश्चित भएपछि सत्तापक्षले अवरोध गर्दा बैठक स्थगीत भएको हो ।...बाँकी

    प्रधानमन्त्री ओली भगवान् रामलाई नागरिकता दिन लाग्नुभएको छ: गगन थापा

    विरगञ्ज – नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान् रामलाई नागरिकता दिन लागिपरेको बताउदै प्रधानमन्त्री ओलीले केही समयअघि राम नेपालमा जन्मेको बताएका थिए। प्रधानमन्त्री ओलीले अयोध्या चितवनको माडीमा भएको भन्दै त्यहाँ राम र...बाँकी

    मोरङको मिर्चाडागीमा सशस्त्र प्रहरीको बेस क्याम स्थापना

    रबिन्द्र बराल/मोरङ – मोरङको रतुवामाई नगरपालिका-३, स्थित निर्चाडागी-६ महिना अगाडी सशस्त्र फर्वड  क्याप स्थापना भए पछि गाउँमा स्थानीयले सुरक्षित महशुस गरेका छन। गाउँमा बारम्बार चोरी हुन थालेपछि स्थानीयले सो गाउँमा प्रहरी राख्नुपर्ने भन्दै अनुरोध गरेपछि सशस्त्र...बाँकी

    कोभिड१९ को महामारी नियन्त्रण नआएसम्म नेपाल–चीन नाका नखुल्ने

    काठमाडौं – गत डेढ वर्षदेखि सीमा नाकामा देखिएको अवरोध हटाउन नेपालले पटक–पटक आग्रह गरे पनि चीनले कोभिड–१९ को महामारी नियन्त्रणमा नआएसम्म दुई पक्षीय व्यापार सहज नहुने जवाफ दिँदै आएको छ ।बेइजिङस्थित नेपाली दूतावासले चिनियाँ पक्षसँग...बाँकी

    भागरथीको बलात्कारपछि हत्या

    बैतडी — बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको न्यायका लागि आइतबार बैतडीमा प्रदर्शनहरु भएका छन् ।जिल्लाका विभिन्न स्थानमा विद्यार्थी र स्थानीयले प्रदर्शन गरेका हुन् ।प्रदर्शनमा उनीहरुले बलात्कारपछि भागरथीको हत्या भएको भन्दै तत्काल घटनाका दोषीहरुलाई पक्राउ...बाँकी

    प्रचण्ड–माधव समूहका गिरी दोब्बर बढी मतले विजयी

    दाङ – दाङको राजपुर गाउँपालिकास्थित एक विद्यालय व्यवस्थापन समितिको चुनावमा नेकपा केपी समूह र नेपाली कांग्रेसको संयुक्त प्यानललाई नेकपाको प्रचण्ड–नेपाल समूहले पराजित गरेको छ। राजपुरको वडा नंं २ स्थित जनज्योति माध्यमिक विद्यालय मटेरियाको व्यवस्थापन समिति...बाँकी