दिन्दु धर्म अनुसार एउटा पौराणिक शास्त्रीय मान्यता छ -अर्धनारीश्वर, अर्थात एउटै देहमा नर र स्त्री दुबै शरीरको उपस्थिति। भगवान् शिवको एउटा रूप अर्धनारीश्वरका मन्दिर र प्रायः जसो अन्य शिव अथवा देवीका शक्तिपीठहरुमा अर्ध नारीश्वरका विग्रह...बाँकी
मोरङ – उर्लाबारी–५ का ३१ वर्षीय प्रवीण बाँस्तोलाको मृत्यु घटनाको अनुसन्धानमा बेवास्ता गरेको आरोप लगाउँदै मृतकका आफन्त र स्थानीयले प्रहरी निरीक्षक (इन्स्पेक्टर) उद्धव पोखरेललाई कारबाहीको माग गरेका छन् । बाँस्तोलाको हत्या भएको दाबी गर्दै आन्दोलित आफन्तले...बाँकी
अविन मावो/झापा – वैशाख २०६७ सालमा तत्कालीन रक्षामन्त्री विद्यादेवी भण्डारीले कमल गाउँपालिका-५ स्थित रंगशाला निर्माणको शिलान्यास गरेकी थिइन् । आदिवासी जनजातिले समाधिस्थलको रुपमा प्रयोग गरेको जग्गामा रंगशाला बनाइने भएकाले नाम आदिवासी रंगशाला राख्ने सहमति भएको थियो...बाँकी
काठमाण्डौ – लमजुङका अर्जुन भुजेल काठमाडौं सुकेधारामा कोठा लिएर बस्न थालेको १० वर्षभन्दा बढी भयो । कोठामा बस्दा उनलाई सधैं पानीकै समस्या हुन्छ । त्यसैले पानी आउने दिन कुरेर बस्नुपर्ने बाध्यता छ । साताअघि भने...बाँकी
काठमाण्डौ – उच्च अदालत सुर्खेत जुम्ला इजलाशका न्यायधीश मदन पोख्रेलकी श्रीमती तुलसालाई प्रहरीले आईतबार दिउँसो तुलसीपुरबाट ब्राउन सुगर जस्तै देखिने लागुऔषध सहित प्रहरीले नियन्त्रणमा लिएको छ। तुलसा न्यायाधीस मदनकी कान्छी श्रीमती हुन्। उनी सुगरसहित पक्राउ परेकी हुन...बाँकी
काठमाण्डौ – जुम्लाको मार्सी चामल र सिमी जापानमा किन्न पाइने भएको छ। जुम्ला घर अर्गानिक्स एण्ड सुपरफूडका सञ्चालक राज शाहीले व्यवसायिक रुपमा कर्णालीका खाद्यान्न जापान पठाएका हुन्। पहिलो पटक ठूलो परिमाणमा कर्णालीका खाद्यान्न जापान पुगेको...बाँकी
ढाका – बङ्लादेशमा आइतबार प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा दर्जनौं घाइते भएका छन्। प्रहरीले प्रदर्शनकारीहरुलाई रबरको गोली, अश्रुग्यास लगायत प्रहार गरेको थियो। घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ। चर्चित लेखक मुस्ताक अहमदको जेलमै मृत्यु...बाँकी
मकाउ – मकाउमा संगठित मगर संघ मकाउले ३९ औ राष्ट्रिय मगर दिवसको अबसरमा नेपालको पहिलो सहिद लखन थापा मगरको फोटोमा माल्य अर्पण साथै दिप प्रज्वलन गरेर मगर संघ मकाउका अध्यक्ष शम्सेर थापा मगरको अध्यक्षतामा एक...बाँकी
काठमाण्डौ – सामाजिक अभियान्ता शरिन तामाङले एक जना महिलासँग बिहे गरेकी छन् । शरिनले एक छोरीकी आमा देवी कार्कीसँग शनिबार बिहे गरेकी हुन् । सामाजिक सञ्जालमा समाजसेवीको छबि बनाएकी शरिनले आफूजस्तै महिलासँग बिहे गरेको खबरले...बाँकी
काठमाडौँ -नेपाललाई अतिकम विकसित मुलुकहरु (एलडीसी) को श्रेणीबाट माथि उक्लनका लागि सिफारिस गरेको छ । राष्ट्रसंघका अनुसार अतिकम विकसित मुलुकहरुमा आर्थिक–सामाजिक रुपमा पछि परेका र मावन विकास सूचांकमा पछि परेका मुलुक पर्छन् । समितिले सन् २०२६ पछि...बाँकी