News Portal

  • गृहपृष्ठ Flash News, मुख्य खबर, समाचार, समाज

    पुतली खवास मृत्यु प्रकरणमा प्रहरीको फितलो अनुसन्धान, पिडितले अझै न्याय पाएनन्

    रबिन्द्र बराल/मोरङ – मोरङको  कानेपोखरी गाउँपालिका वडा नम्बर- ३ स्थित पुतली चौकमा वैशाख २० गते सिता भनिने पुतली खवासको मकै बारीमा मृत अवस्थामा फेला परेकी थिईन। १६ बर्षकि खवासको मृत्यु भएको एक महिना हुनै लाग्दा...बाँकी

    हङकङ नेपाली महासंघ हङकङले २ सय थान अक्सिजन कन्सन्ट्रेटर र अन्य स्वास्थ्या सामाग्री नेपाल पठाउने

    युवा राई/हङकङ – कोरोना भाइरसको दोस्रो लहरको असरले नेपालमा दैनिक हजारौ संख्यामा संक्रमित थपिरहेको छ भने करिब सयौ जनाले ज्यान गुमाउनु परिरहेको छ। यो पिडामा हङकङका नेपालीले २ सय थान अक्सिजन कन्सन्ट्रेटर साथै अन्य स्वास्थ्य...बाँकी

    खोटाङको केपिलासगढी गाउपालिका थप १० दिनका लागि बन्द

    बाक्सिला – कोरोना भाइरस न्यनीकरण साथै मध्यनजर गर्दै खोटाङको केपिलासगढी गाउँपालिकाको अत्यावश्यक काम बाहेकका कामकाज थप १० दिनका लागि बन्द गरिएको छ। कोरोना संक्रमितलाई उपचार गरेर निको बनाउनुभन्दा पनि ‘संक्रमण हुन नदिनु बुद्धिमानी हुने’ ठहर...बाँकी

    वीपी प्रतिष्ठान सुधारका लागि राजनीतिक दल र नागरिक समाजबीच छलफल

    धरान – वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको बेथिती अन्त्य गर्न धरानका नागरिक समाज र राजनीतिक दलका प्रतिनिधिहरुबीच आज छलफल भएको छ ।  धरानको वीपी प्रतिष्ठानमा बेथिती बढ्दै गएको निष्कर्ष सहित नागरिक समाज र राजनीतिक...बाँकी

    हङकङमा नेपाल फाइनान्सको ९ औं वार्षिक साधारणसभा सम्पन्न

    युवा राई/हङकङ– हङकङकै इतिहासमा नेपालीहरुद्धारा खोलिएको पहिलो आधिकारिक तथा सफल वित्तिय संस्था नेपाल फाइनान्स लिमिटेडद्धारा कोभिड–१९ को महामारीका बीच पनि सेयर होल्डरहरुलाई लगानीको १० प्रतिशत लाभांश वितरण गर्दै ९ औं वार्षिक साधारण सभा सम्पन्न गर्यो...बाँकी

    सुकेटार विमानस्थलको नाम परिवर्तन, जनस्तरमा व्यापक विरोध

    काठमाण्डौ – सरकारले ताप्लेजुङमा रहेको एक मात्र विमानस्थल सुकेटार विमानस्थलको नाम परिवर्तन गरी ‘रवीन्द्र अधिकारी विमानस्थल’ घोषणा गरेको छ । शनिबार अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ सालको बजेट प्रस्तुत गर्दै सुकेटार विमानस्थललाई पूर्वसंस्कृति, पर्यटन...बाँकी

    रंगेली बजार २४ गतेसम्मका लागि खुकुलो

    रबिन्द्र बराल/मोरङ – रंगेली नगरपालिकामा कोरोना संक्रमितको संख्या घट्दै गएपछी जेठ २४ गते सम्मका लागि निषेधाज्ञा थप गरिएको छ । साेमबार बसेकाे सिसिएमसी काे बैठकले अत्यावश्यक  सामान खरिदका लागि बिहान १० बजे सम्मका लागि खाेल्न...बाँकी

    लुथरन सामुदायिक कल्याण समाजले झापा तथा मोरङमा स्वास्थ्य सामग्री वितरण

    रबिन्द्र बराल/मोरङ – कोभिड–१९ जोखिम न्युनीकरणका लागि मोरङ तथा झापाको क्वारेन्टाइन सेन्टर तथा प्रहरी चौकीहरुलाई लुथरनद्वारा ७ लाख बराबरको स्वास्थ्या सामग्री वितरण गरेको छ। हाल नेपालमा कोरोना भाइरसको दोश्रो लहरको महामारीले आक्रान्त पारेको अवस्था छ...बाँकी

    मोरङको रतुवामाई नगरमा आँखामा पट्टि बाधेका एक युवाको शव फेला

    रबिन्द्र बराल/मोरङ – मोरङको रतुवामाई नगरपालिका २ डारीया  स्थित राजबंशी चोक दस गज्जा नजिकै मकै बारीमा एक युवाको शव फेला परेको छ । अन्दाजी २२/२३ बर्षीय कोलो वर्णको देखिने कालो भेस्ट, कालो सेतो मिसिएको हाफपाईन्ट...बाँकी

    गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद२०२१-२०२३ कार्यकालको लागि अनुप खनाल सचिवमा विजयी

    अमेरिका– गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको २०२१-२०२३ कार्यकालको निर्वाचन यहि मे २९ र ३० मा अनलाइन मतदानद्वारा सम्पन्न भयो। मे २९, २०२१ को बिहान ८:०० बजे पूर्वीय समयमा सुरु भएको निवाचन...बाँकी