पाँचथर – किरात याक्थुम चुम्लुङ र मुक्कुमलुङ संघर्ष समितिले पाथीभरामा जबरजस्ती केबलकार नबनाउन माग गरेका छन् । सदरमुकाम फुङलिङमा पत्रकार महासंघको कार्यालयमा पत्रकार सम्मेलन गर्दै किरात याक्थुम चुम्लुङकी जिल्ला अध्यक्ष इन्दिरा मेन्याङवोले जबरजस्ती केबलकार निर्माण...बाँकी
रबिन्द्र बराल/मोरङ – भारत सरकारको अनुदानमा हुलाकी मार्ग अन्तर्गत मोरङको कानेपोखरी-रंगेली सडक खण्डको बाँकी रहेको काम हुने भएको छ। सडक ठेक्का पाएको ठेकेदार कम्पनीले ढेंड बर्ष अघि नै सडक कालोपत्रे गरी कानेपोखरीमा अनावरण गरेका सडकको काम...बाँकी
धादिङ – धादिङको गङ्गाजमुना गाउँपालिकाका फुलखर्कबाट कर कार्यालयका कर्मचारी हौं भन्दै व्यापारीसँग रकम उठाउँदै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। कर कार्यालयका कर्मचारी बताउँदै कर सङ्कलन गर्न गाउँ आएको बताउने दुई जनालाई कर रकम...बाँकी
धनकुटा – पुर्वाञ्चलको धनकुटा जिल्लामा परम्परागत घरेलु मदिरा “कोदोको रक्सी” प्रवर्द्धन गर्ने उदेश्यले धनकुटा नगरपालिका वडा नं. -७ स्थित बसपार्क सैनिक भवनमा एक कार्यक्रमका आयोजना गरी मञ्चमा आसिन अतिथिलाई घरेलु मदिरा बडेर प्रवर्द्धन गरिएको छ।...बाँकी
काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नेपाल समाचारपत्र र हिमालयन टेलिभिजनविरुद्ध प्रेस काउन्सिलमा उजुरी दर्ता गराएका छन् । नेपाल समाचारपत्र र हिमालयन टेलिभिजनमा प्रकाशन भएको काठमाडौं महानगरले मेयर साहलाई चुनाव जिताउन सहयोग गर्ने रुटिन...बाँकी
काठमाडौं – न्याय सम्पादनका क्रममा कार्यक्षमता अभाव र मुद्धा छिन्दा ज्यादै कमजोरी भएका न्यायाधीशहरुलाई न्यायपरिषद्ले छानबिन गर्दै खराब आचरण देखिएका न्यायाधीशहरूलाई धमाधम पदमुक्तिको सिफारिस गरेको छ। त्यस्तै उजुरी परेकाहरुको छानविन गरिरहेको छ। न्याय परिषद्को बैठकले उच्च...बाँकी
धरान – धरान उपमहानगरपालिका धरान बेस क्याम्प “पेट्रोल पम्पदेखि भेडेटारसम्म”को सार्वजनिक खुल्ला क्षेत्रमा सार्वजनिक यातायात सवारी साधन रोकेर यात्रुका लागि दिसा पिसाब गर्न गराउन शक्त मनाही गरिएको धरानका नगर प्रमुख हर्कराज राई “साम्पाङ”ले बताए। नगर...बाँकी
पुष्कर खड्का – रामेछापको लिखु तामाकोसी गाउँपालिकामा चट्याङ लागेर एक पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा लिखु तामाकोसी गाउँपालिका वडा नम्बर -४ बिजुलीकोट कल्लेरी निवासी अन्दाजी ५५ वर्षीय दिलबहादुर गाहा मगरको मृत्यु भएको स्थानीयले जानकारी...बाँकी
काठमाडौं – कोरोना महामारीका कारण रोकिएको कोरिया पछिल्ला दुई वर्षको तुलनामा रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया जाने श्रमिकको सङ्ख्या उल्लेख्य वृद्धि भएको छ। कोरोना कारण दुई वर्ष रोकिएको कोरियाको रोजगारी गएको कात्तिकबाट पुनः सुरु...बाँकी
काठमाडौं – पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्याएका छन्। लामो समयदेखि खडेरीले आक्रान्त बनेपछि किसानले पानी पर्ने जनविश्वासमा जनप्रतिनिधिलाई बाँधेर मन्दिर लगेका हुन्। किसानले गाउँका अगुवालाई बाँधेर मन्दिर लैजाँदा पानी पर्छ भन्ने...बाँकी