श्रीलंकामा संसद भवनभित्रै सांसदहरुबीच कुटाकुट भएको छ । बिहीबार दिउँसो बसेको संसद बैठकमा विरोधी दलका सांसदहरुबीच कुटाकुट भएको हो । राष्ट्रपति मैत्रिपाला सिरिसेनाले प्रधानमन्त्रीमा नियुक्त गरेका महिन्दा राजपक्षले आफूलाई ध्वनीमतबाट हटाउने अधिकारी सभामुखसँग नभएको बताए...बाँकी
बाँके : पत्रकार देविराम देवकोटामाथि आक्रमण भएको छ । बाँकेको कोहलपुरबाट काठमाडौँ आउने क्रममा देवकोटामाथि भेरी बस ब्यबसायी समितिका पदाधिकारीहरुले अाक्रमण गरेका हुन् । देवकोटाका पत्नी पार्वता थापा देवकोटाका अनुसार काठमाडौँ आउनलाई बसको टिकट काटेको...बाँकी
बिस्नप्रसाद न्यौपाने कालिकोट : कर्णाली नदीमा र्याफ्टिङ गर्दा डुबेर एक अष्ट्रेलियन नागरिकको मृत्यु भएको छ । शान्नित्रिवेणी गाउँपालिका २ आम्तडा नजिकै कर्णालीमा र्याफ्टिङ गर्दा नदीमा खसेर ३१ वर्षीय अष्ट्रेलियन नागरिक एड्रिनको मृत्यु भएको हो ।...बाँकी
काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले हजारौंको संख्यामा रोगबाट मृत्युको मुखमा पुगेका विरामीलाई पुनर्जन्म दिदै आएका धर्मेन्द्र कुमार मल्लले अन्तत् आफैंलाई बचाउन नसकेको बताएका छन् । गुल्मी जिल्लाको नयाँ गाउँमा जन्मीएर वामी टक्सारमा...बाँकी
धादिङ– धार्मिक तथा पर्यटकियस्थल गंगाजमुना माईको मेला यहि मंसिर २ गते लाग्ने भएको छ । हरिबोधनी एकादशीको अवसर पारेर जिल्लाको विकट उत्तरी क्षेत्रमा पर्ने गंगाजमुनामा भव्य मेला लाग्ने गरिन्छ । धादिङ जिल्लाको सुदूर उत्तरमा पर्ने...बाँकी
कुमार चौलागाई काठमाडौँ – नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक हरि खड्काले महिला फुटबलले उचित अवसर तथा प्रशिक्षण पाए उत्कृष्ट नतिजा हासिल गर्ने बताए । जापानको टोकियो सन् २०२० मा हुने ओलम्पिक खेलकुदको महिला...बाँकी
कुवेत : नेपाल भलिवल कल्व कुवेतले भोलि १६ नोभेम्बर शुक्रवार आयोजना गर्ने गरि तयारी गरिएको खुल्ला भलिवल प्रतियोगिता कुवेतको प्रतिकूल मौसम तथा भारी बर्षाका कारण स्थगित गर्दै अर्को शुक्रवार नोभेम्बर २३ मा आयोजना गर्ने जनाएको...बाँकी
काठमाडौं– सिके राउतलाई बिहीबार सर्वोच्च अदालतमा उपस्थित गराइएको छ । राज्यद्रोहको मुद्दामा रौतहतबाट पक्राउ परेका राउतलाई विशेष सुरक्षाको साथ अदालतमा उपस्थित गराइएको थियो । विखण्डनकारी गतिविधि गरिरहेको आरोपमा पक्राउ परेका राउतविरुद्ध बन्दीप्रत्यक्षीकरण रिट दायर भएपछि...बाँकी
नेपालगंज : ठकुरी सहयोग संजाल बाकेद्वारा एम.बिबि.एस.अध्ययन सहयोगका लागि सहयोगार्थ रकम घोषणा गरिएको छ । सामुदायिक बिद्यालय ज्ञानोदय मा.बि.खजुरा बाकेबाट माध्यमिक शिक्षा पूरा गरि, त्रिभुवन बिश्वबिद्यालयबाट एम.बिबि.एस. प्रथम श्रेणिमा पुर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल खजुरा...बाँकी
प्रविन शाही दुल्लु दैलेख : जिल्लाको दुल्लु नगरपालीका ८ दुवारीचाखामा अरिङ्गालले टोकेर ३ बर्षे बालकको मृत्यु भएको छ । आमा टिपुरीका अनुसार बुधबार दिउसो करीब १२ बजेतिर अरिङ्गालको गोलामा जेठो छोरा जिस्किदा कान्छार्लाइ अरिङ्गालले टोकेको...बाँकी