News Portal

सिके राउतलाई विशेष सुरक्षाका साथ सर्वोच्च अदालतमा उपस्थित गराइयो

हिमाली संचार संवाददाता
५४० पटक

काठमाडौं–  सिके राउतलाई बिहीबार सर्वोच्च अदालतमा उपस्थित गराइएको छ । राज्यद्रोहको मुद्दामा रौतहतबाट पक्राउ परेका राउतलाई विशेष सुरक्षाको साथ अदालतमा उपस्थित गराइएको थियो ।

विखण्डनकारी गतिविधि गरिरहेको आरोपमा पक्राउ परेका राउतविरुद्ध बन्दीप्रत्यक्षीकरण रिट दायर भएपछि सर्वोच्चले ५ दिनभित्रै अदालतमा उपस्थित गराउन आदेश दिएको थियो ।

बिहीबार उक्त मुद्दामा बहस भएपनि फैसला शुक्रबार मात्रै आउने स्रोतले जनाएको छ । राउतलाई रौतहटबाट कात्तिक २१ गते प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...