News Portal

गृहपृष्ठ Flash News, मुख्य खबर, समाचार

दण्डहिनता अन्त्यका लागि कर्णाली सरकार तयार : मन्त्री भण्डारी

सुर्खेत : कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले पत्रकारविरुद्ध हुने अपराधको दण्डहिनता अन्त्य गर्न प्रदेश सरकार तयार रहने प्रतिवद्धता जनाउनुभएको छ । ‘पत्रकार विरुद्ध हुने अपराधको दण्डहिनता सम्बन्धी अन्तर्राष्ट्रिय दिवसको अवसरमा फ्रिडम...बाँकी

गुल्मीमा नागरिकता र राहदानी लिनेको संख्या दोब्बर

टोपलाल अर्याल गुल्मी : गत १ असोजदेखि कार्तिक २५ गतेसम्म १ हजार ४ सय ८४ जनाले नयाँ नागरिकता र ६ सय ६३ जनाले  प्रतिलिपी लिएका छन् । जुन यस आर्थिक वर्षको अघिल्ला दुई महिनाको तुलनामा दोब्बर...बाँकी

तपाईंको राशिफल : आज वि.सं.२०७५ साल कात्तिक २९ गते बिहीबार, इश्वी सन् २०१८ नोभेम्बर १५ तारिख

ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) आफ्ना कमजोरी बाहिर आउनाले समस्या पर्नेछ। अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। समयमा लगनशील बन्न नसक्ता पछि परिनेछ। तापनि...बाँकी

क्यालिफोर्नियामा डढेलोः अग्नि नियन्त्रकहरुको प्रयास जारी, ५० जनाको मृत्यु

प्याराडाइज -अमेरिकाको क्यालिफोर्निया राज्यको जङ्गलमा लागेको डढेलोका कारण मृत्यु हुनेको संख्या कम्तीमा ५० पुगेको छ । अझै एकसय भन्दा बढी व्यक्ति बेपत्ता रहेको अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् । उद्धारकर्ताले डढेलोबाट प्रभावितको उद्धार तथा सहयोगका...बाँकी

प्रदेश ५ मा वैदेशिक रोजगार : सबैभन्दा धेरै मन्त्री विष्टकै गृह जिल्लाका बासिन्दा

बुटवल– पछिल्लो महिनाको तथ्याङ्कअनुसार प्रदेश ५ का १२ वटा जिल्लामध्ये सबैभन्दा धेरै विदेश जानका लागि राहदानी बनाउन फारम भर्नेहरु श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज विष्टकै गृह जिल्ला गुल्मीका नागरिक भएको पाइएको छ ।...बाँकी

अढाई केजी गाँजा सहित भारतीय पक्राउ

रबिन्द्र बराल : माेरङकाे रंगेली नगरपालिका ३ स्थित चेका पुल नजिकैमा रहेको अानन्द ईट्टा उद्योगमा कामदार भारत वंगाल कुस विहार घर भएका बर्ष ३० का हेमन्त वर्मनलाई प्रहरीले पक्राउ गरेको छ । गाेप्य सुचनाकाे अाधारमा...बाँकी

पेशा फेरियो तर बादी जातिलाई समाजले हेर्ने नजर फेरिएन !

लक्ष्मी भण्डारी सुर्खेत : सुर्खेतको गुर्भाकोट नगरपालिकाकी कविता बादी भारतको दिल्ली जान थालेको ४ वर्ष भयो। वर्षको धेरै समय उनी दिल्लीमै बिताउँछिन्, केही दिन मात्र घर आउँछिन्। कारण हो, सामाजिक विभेद। ६ वर्षअघि माथिल्लो जातिसँग...बाँकी

तपाईंको राशिफल : आज वि.सं.२०७५ साल कात्तिक २८ गते बुधबार, इश्वी सन् २०१८ नोभेम्बर १४ तारिख

ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) पारिवारिक असमझदारीका बाबजुद पुरुषार्थी काम गर्दै नाम, दाम र इनाम प्राप्त गर्ने समय छ। प्रतीक्षा गरिएको नतिजाले उत्साह जगाउनेछ।...बाँकी

नेपाल प्रहरीमा पहिलो महिला एआइजी डा.दुर्गा थापा

काठमाडौं : नेपाल प्रहरीले पहिलो महिला अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) पाएको छ। प्राविधिकतर्फ प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत डिआइजी डा. दुर्गा थापालाई आइजिपी सर्वेन्द्र खनालले मंगलबार एआइजीको दर्ज्यानी चिन्ह लगाइदिएपछि प्रहरीले पहिलो महिला एआइजी पाएको हो। नेपाल...बाँकी

बझाङले जन्माएका ४ छोरीहरु साइपाल हिमाल उक्लँदै

बसन्तप्रताप सिंह सुर्खेत : हिमाल आरोहणको क्षेत्रमा जिल्ला मै नयाँ इतिहास कायम गर्न कम्मर कसेका चारजना बझाङी चेलीहरुलाई सहयोग गर्नका लागि विश्व विख्यात आरोहीहरु साइपाल आधारशिविर आइपुगेका छन् । सधैंजसो सुनसान रहने नेपालकै सुन्दरतम हिमाल...बाँकी