News Portal

अढाई केजी गाँजा सहित भारतीय पक्राउ

हिमाली संचार संवाददाता
५९१ पटक

रबिन्द्र बराल : माेरङकाे रंगेली नगरपालिका ३ स्थित चेका पुल नजिकैमा रहेको अानन्द ईट्टा उद्योगमा कामदार भारत वंगाल कुस विहार घर भएका बर्ष ३० का हेमन्त वर्मनलाई प्रहरीले पक्राउ गरेको छ ।

गाेप्य सुचनाकाे अाधारमा ईलाका प्रहरी कार्यलय रंगेलीकाे टाेलीले बुधबार राती ९ बजे भट्टामा कामदार बस्ने घरबाट अढाई केजी गाँजा सहित वर्मनलाई प्रहरीले पक्राउ गरेको हो।

वर्मनलाई लागुअाैषध अाेसारपाेसार ऐन अन्तर्गत मुद्दा दर्ता गरिने प्रहरी निरिक्षक कबिन्द्र कार्कीले बताए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २५ गतेको राशिफल

आज चैत २५, २०८२ ( अप्रिल ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेलीमा आगलागीबाट तीन घर जलेर नष्ट

रविन्द्र बराल –मोरङको रङ्गेली नगरपालिका–९, फर्साडाँगीस्थित शान्तिटोलमा मंगलबार दिउँसो भएको आगलागीबाट तीन वटा घर जलेर...

आवश्यक परे सवारीमा जोर–बिजोर प्रणाली लागू गर्ने सरकारको तयारी

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्या समाधानका लागि सरकारले थप कडाइका उपायहरू...

पेट्रोलियम पदार्थको आयातमा कर छुट : मूल्य नियन्त्रणका लागि सरकारको कदम

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको बढ्दो मूल्यलाई नियन्त्रणमा राख्ने उद्देश्यले सरकारले आयातमा लाग्ने करमा...

डाटा सकिँदा स्वतः रकम नकट्ने व्यवस्था गर्दै नेपाल टेलिकम

काठमाडौं, चैत २४ – नेपाल टेलिकम ले सेवामा सुधार गर्दै डाटा प्याकेज सकिएपछि स्वतः मोबाइल...