News Portal

गृहपृष्ठ मुख्य खबर, विचार

एक देशले अर्को देशलाई सिध्याउन कोरोनाको त्रास

रोग लाग्नु वा रोगले आक्रमण गर्नु भनेको कुनै पनि राम्रो होइन।जुनसुकै रोग लागे पनि सतर्कता अपनाउनु नै पर्छ। अब मानिसहरु कालगति वा अन्य रोग लागेर मरे पनि कोरोना भाइरसले नै मृत्यु भयो भन्ने बुझाई शुरूवात...बाँकी

“एनिमल प्रोटीन शरीरमा कमी भएमा हामी म्याल्नुट्रिशनको समस्यामा फस्ने र अन्य रोगको जोखीममा पर्ने सम्भावना” प्रा. डा. होम बहादुर बस्नेत

११ चैत्र २०७६  कोरोनाको नेपालमा संक्रमण होस या नहोस केहि समय पछि म्याल्नुट्रिशनको कारणले कुनैपनि साधारण व्याक्ट्रेरिया होस वा भाइरसले हामीलाई आक्रमण गर्न सक्छ। एक माइक्रोबाइलोजी र इम्मुनोलोजीको प्राध्यापकको हैसियतले म सर्वसाधारण, वुद्दीजिवी‌, चिकित्सक र...बाँकी

प्रधानमन्त्री केपी ओलीलाई सीपी धादिङेकाे पत्र

सम्माननिय प्रधानमन्त्री ज्यू, नमस्कार ! सर्वप्रथम तपाईंको स्वास्थ लाभको कामना गर्दछु। देशको बेरोजगारीले गर्दा घरपरिवार चलाउन र आफ्नो दैनिकी गुजार्न केही समय यतादेखि मरभुमी साउदी अरबमा पसिना बगाईरहेको छु। कोभिड-१९ अर्थात कोरोना भाइरसले विश्व आतङ्कित...बाँकी

आफै नेता बन्ने कि गुटको भर्‍याङ ?

वर्तमानमा धेरैले आश गरेका नेतामा नेपाली काँग्रेसका गगन थापा एक हुन्। हरेक विषयमा गुण र दोषको आधारमा उनले गर्ने विष्लेशणले प्रायलाई आकर्षित गरेको हो। कतिपय मुद्दामा पार्टी चिप्लिदा पनि गगनले त्यसलाई सच्चाउने गरेका छन्। पछिल्लो...बाँकी

शेरबहादुर देउवाको बिकल्प को ?

नेपालको इतिहासमा सबै भन्दा पुरानो माउ पार्टी तथा लोकतन्त्रको आफुलाई सच्चा पहरेदार ठान्ने नेपाली काङ्ग्रेसले आशन्न महाधिवेशनबाट बर्तमान सभापति देउवाको नेतृत्व परिवर्तनको लागि गुट, उपगुट, बिनागुट स्वतन्त्र रुपमा खुलेआम लागेको घाम जस्तै छर्लङ्ग छ। बि....बाँकी

धिपधिप दियो झै नेपालको गणतन्त्र

नेपाल सानो देश थोरै जनसंख्या भएतापनी यो देशले धेरै तन्त्रको सामना गर्‍यो। २००७ सालको प्रजातन्त्र प्राप्ती पश्चात देशले बिकासको गतिमा छलाङ मार्ला भन्ने अड्कल बाजि बहुदै गरिएको थियो तर आशातित देशले बिकासको गति लिन पटक्कै...बाँकी

युवाको महत्त्व !

युवा भन्ने बित्तिकै १८ वर्षदेखि ४० वर्षसम्मका उर्जाका केन्द्रलाई बुझिन्छ। प्रत्येक रास्ट्रको उन्नतिमा त्यस देशका सम्पुर्ण जनताको अहम् भुमिका रहेको हुन्छ भने युवाको भुमिका चाहिँ अन्य जनताको भन्दा विशिस्ट किसिमको पहिलो जिम्मेवारी र कर्तव्य रहेको...बाँकी

प्रधानमन्त्रीलाई अरबबाट सीपी धादिङेकाे खुलापत्र

सम्माननिय प्रधानमन्त्री ज्यू, नमस्कार ! फरक बिचार फरक पार्टी भएर बिरोध गर्ने मेरो मनशाय पटक्कै हुँदै होइन। हरेक नेपालीले बाच्नु पाउनु पर्ने अर्थात स्वास्थ्य सम्बन्धी हक मौलिक हक अन्तर्गत नै नेपालको संविधानले सुरक्षित गरेको अवस्था...बाँकी

कम्युनिष्ट सरकार दश कारणले असफल

देश परिवर्तनको नाममा बेला बखत हुने गरेका विभिन्न खाले हिंसात्मक गतिविधिले नेपाली जनता आक्रान्त भएका थिए। याे अवस्थामा अाम नेपाली जनताले स्थायी शान्ति चाहान्थे र स्थायी शान्तिकाे लागि नेपाल कम्युनिष्ट पार्टीलाई दुईतिहाईकाे भारी बहुमत दिएर...बाँकी

प्रवासका शुभचिन्तकलाई चिन्दैन कांग्रेस !

नेपालको सबैभन्दा पुरानो राजनीतिक दल नेपाली कांग्रेस १४ औं महाधिवेशनको तयारीमा जुटेको छ। १३ औं महाधिवेशनमा पार्टीका ५ लाख सक्रिय सदस्य रहेका थिए भने आगामी महाधिवेशनमा ७ लाख ५० हजार सक्रिय सदस्य हुने नेपाली कांग्रेसको...बाँकी