News Portal

तिम्रो जवानीको प्यास र संस्थाले देखाएको आश कहिल्य मेटिने

तिलक भण्डारी "कमल"
९०३ पटक

मानिस समाजिक प्राणी हो त्यसकारण मानिसलाइ समाजमा घुलमिल हुन चाहान्छ चाहाना हुनु पनि पर्छ । सामाजिक ब्यक्ति भएपछि हरेकका आफना इच्छा चाहान हुन्छन । तर त्यसता बिषय बस्तुलाइ कसरी सम्बोधन गर्ने यो नै गोण बिषय भएको छ। हामी सबैले मनन गर्ने आजको बिषय हो संघ संस्था किन र केका लागी भनेर तर त्यसको प्रतिकुलमा हामीबाट भएको देखिदैन।

हामीसग स्वघोषित लगभग असी भन्दा बढि संघसंस्था छन। तर अहिले नियालेर हेरने हो भने पद र पगेरी लिने बाहेक अन्य केहि काम गरेको देखिदैन । यस्को अर्थ यो पनि होइन संस्थाको जननिको आबश्यकता छैन भनेर यस्को उचित ठाँउमा प्रयोग गर्न सके मात्र हामी सबैको भलो हुनेछ । प्रबासमा रहने संघसंस्थाको उदेश्य भनेको मात्र बिपन्नलाइ आर्थिक सहयोग मात्र हो कि अन्य थप कार्य पनि छन यो बिषयमा अलि गहन भएर सबैले प्रयाश गनुपर्ने देखिन्छ ।

प्रत्येक संस्थाका कार्यकारी प्रमुखले मेरो कार्यकालमा इतिहासले सम्झने क मदन र बिपि जस्तो लोकप्रिय बन्ने कि यो तपाइको हातमा र काधमा छ । त्यसकारण इतिहासका प्रत्येक पानामा तपाइको नाम अटल र उच्च स्वछ भाबि पिडिले सम्झने योग्य बनोस यहि कामना गर्दछु ।

लगभग स्वघोषित हामी सग भएका राष्ट्रिय दुइ चार संस्था बाहेक अन्य क्षेत्रिय नै छन । त्यकारण हामी सबैल आफ्नो क्षेत्रलाइ बिकाश गर्न सक्ने काममा अग्रिम भुमिका आजको आबश्यकता हो तर यस्लाइ कसरी अगाडी बढाउने बिषय पनि आउछन । मुख्य चुर्नोति भनेको कसरी हुन्छ बेरोजगारीलाइ अन्त्य र रोजगारी सृजना नै आजको आबश्यकता हो । राजनिति दलले दिएको खोक्रो आश्वासन जस्तो हामीबाट कल्पना नगर्रो ।

अहिलेको प्रबल र सम्भावना भनेको कृषि र पशुपलान नै मुख्य देखिन्छ । हामी अरर्बो रूपैयाका कृषि र मासु हामी आयातमा भर परेका र्छो यसलाइ आधुनिक र बैज्ञानिक तरकाले हामी शुरूवात गर्रो यस्ले हामी युवाका बेरोजागरीलाइ लगभग चालिस लाख युवालाइ स्वोरोजगारी बनाउन सकिन्छ र आयातको ठाँउमा नियात गरी स्वदेशमा उज्जल भबिष्य देख्न सकिन्छ । त्यसकारण शब्दको मायाझाल बुनेर भ्ररमको खेति आझैबाट बन्द र निषेधको घोषणा गर्रो ।

उनको जवानीलाइ पर्खाइमा बसेर जिवन बिते जस्तो गरी समयको दुरूपयोग किमार्थ मान्य हुदैन । उचित समयको सदुपयो गरी हामी सबैले रोजगारीको सृजाना गरी यस्तो बिकारल बेरोजनगरी समस्याको हल गर्ने प्रयन्तमा हातेमालो गर्रो । संस्थाको नाम काम र सम्मान इतिहासले सम्झने योग्यको सुचिमा राख्ने प्रयन्त गर्रो यो नै आझको आबश्यकता हो ।

प्रतिकृया दिनुहोस्

रङ्गेलीमा आगलागीबाट तीन घर जलेर नष्ट

रविन्द्र बराल –मोरङको रङ्गेली नगरपालिका–९, फर्साडाँगीस्थित शान्तिटोलमा मंगलबार दिउँसो भएको आगलागीबाट तीन वटा घर जलेर...

आवश्यक परे सवारीमा जोर–बिजोर प्रणाली लागू गर्ने सरकारको तयारी

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्या समाधानका लागि सरकारले थप कडाइका उपायहरू...

पेट्रोलियम पदार्थको आयातमा कर छुट : मूल्य नियन्त्रणका लागि सरकारको कदम

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको बढ्दो मूल्यलाई नियन्त्रणमा राख्ने उद्देश्यले सरकारले आयातमा लाग्ने करमा...

डाटा सकिँदा स्वतः रकम नकट्ने व्यवस्था गर्दै नेपाल टेलिकम

काठमाडौं, चैत २४ – नेपाल टेलिकम ले सेवामा सुधार गर्दै डाटा प्याकेज सकिएपछि स्वतः मोबाइल...

रंगेली मालपोत र नापी कार्यालयमा बिचौलिया निषेध

 रबिन्द्र बराल –  मोरङको रंगेली–७ स्थित मालपोत तथा नापी कार्यालयमा बिचौलियाको प्रवेश पूर्ण रूपमा निषेध...