News Portal

त्रिकोणात्मक प्रेमले खुइल्याएको जवानी

तिलक भण्डारी "कमल"
६९३ पटक

भगवानको तिन नेत्र हुन्छन भन्ने सुनेको थिए तर त्रिकोणात्मक प्रेम हुन्छ भन्ने कल्पना गरेको थिइन तर आज आएर यहि बिषयमा बहस गर्न इच्छा जाहेर भयो हेरेक मानबका बिबिध प्रकारका चाहाना इच्छा हुन्छन हुनु पनि पर्छ तर चाहान छ भन्दैमा आखाँमा कालो पट्टि बाधेर हिडनु भएन नि हरेक कुराको सिमा र परिधि हुन्छ ।

हरेक जवानीका मुल्य मान्यता र सिद्रान्त हुन्छन । जवानी छ भन्दैमा काउलि फुले जस्तै जस्तोमा फुल्नु त भएन नि कसरी प्रस्तुत हुने जानकारी नभएको हो की खजुर र हजुरले नजर बन्द गराएको यो बिषय अलि गहन छ ? सबैले दुधालु गाइलाइ हेरने हुन जब सम्म गाइले दुध दिन्छ तबसम्म गाइलाइ हेरचाह र स्यारसुसार गर्ने हुन जब गाइले दुध दिन बन्द गर्छ तब ति गाइ रोडमा गएर रोधन बाहेक अर्को बिकल्प देखिदैन ।

सच्चा प्रेम माया दायाँ भन्ने कुरा नभएको होकि जस्तो भान हुन्छ आजभोलि सस्तो पनि कति सस्तो भएको यकिन गर्न नै गाह्रो छ । यो सात समद्र पारीको भुमरीमा एउटाले तिनवटालाइ सम्म भुलाउन र खेल्लाउन सक्ने अधभुत क्षमता भएको हामी नेपाली समाजमा नै होला । कला पनि कति मिठो छ पालै पालो समय ब्यबस्थापन गर्ने तर यस्को प्रतिकुल असर के हुन्छ भन्ने जानकारी त पक्कै छैन होला । अनि यहि सेरोफेरोमा रमाएर बस्ने हाम्रा जवान युवाको पनि क्षमता पनि अधभुत छ ।

मित्र म त पहिले नै बुक भएको हजुर भन्दा पनि होइन केहि फरक पदैन कुवाको पानी पिउन मिल्छ तर भत्काउन मिल्दैन भन्दै पछि लाग्ने मिलेसम्म हत्याउन पछि नपर्ने हामी कति पिछडिएका र्छो हल्का बिचार सम्म आउदैन हामीलाइ ।

नजर बन्द कसैले पनि गनु हुदैन । सच्चा प्रेम एउटा हद सम्म त हुन्छ तर यो त अति भयो अति भयो भने खति हुन्छ भन्ने पनि मगजमा राख्नु पछ । कुमारीले त्रिकोणात्मक प्रस्तुत गर्ने र सबैबाट आफनो व्यक्तिगत लाभ लिने र अन्तमा प्रदेशबाट घरमा जादा यताका रावणलाइ केहि थाहा नहुने अन्तमा न पैसा बचत भयो न आफुले गरेको लगानि फल प्राप्त भयो झनै सकंटको भुमरीमा धकेल्ने बाहेक अन्य केहि पनि उपल्बध भएन भनि न्याउरी मारी पछुतो भनि बस्न बाध्य हुन्छन ।

रावणले यदि छोडेर गए भने यता सितालाइ धैरै समस्या आइलाग्छ । महिना पुग्यो कोठा भाडा दैनिक खादन नेट बिल मेकअप समाग्री यि सबैले नयाँ समस्याको सृजना गर्छ अनि सिताहरूको रोधन सुरू हुन्छ । जानकारीको लागी शुसिल र रूपा बिकको कलियुगका अबतारलाइ हेरन सकिन्छ । त्यति मात्र कहाँ होर भिडियो बनाएर सामाजिक सजालमा प्रस्तुत हुन्छन अनि त्यहि माथि ताप दिनको लागी हाम्रा पत्रकार मित्रहरूले साथ दिन्छन कि सर्म्पकमा आउनुस होइन भने तपाइको फोटो सहित मिडियामा समाचार बनाइ पोष्ट गर्छो । सबै मिडिया मित्रलाइ भनेको होइन अर्नथ नलागोस समाचार लेखन र प्रस्तुत गर्नु पुर्ब सबै जानकारी प्राप्त नभएसम्म यस्ता कुरा बाहिर मिडियाले प्राथामिकतामा राख्नु हदैन भन्ने हेक्का पनि राख्न्र पर्छ मिडियाले ।

तसर्थ प्रेमलाइ ताप्न जाने पछि ताप दिन्छ नत्र भने राप मात्रै मिल्छ । ताप दिनु राम्रो होला तर राप दिएर जादा जिवन न छोडने न गोडने भएर बाँच्न बाध्य बनाउछ । त्यसकारण प्रेम गर्नुहोस साथको लागी होइन घातको लागी? महिला या पुरूष दुबैलाइ एक अर्काका परिपरक हुन भन्ने हेक्का सैबले राख्न् पर्छ ।

प्रेम गरी मुनामदन, परेवा वा ढिकुर जस्ता जोडि बन्नु प्रयत्न गर्नुहोस । यसैमा सबैको भलो होला नभए पनि नुन बिनाको खल्लो त पक्कै हुदैन । तपाइहरूको माया प्रेम दाया सधै कायम रहिरहोस यहि मेरो तर्फबाट शुभकामना ।

हाल : कुवेत 

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...