काठमाडौं – प्रमुख प्रतिपक्षी नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक आज बस्ने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा बैठक दिउँसो तीन बजे बस्न लागेको एमाले प्रचार-प्रसार विभागका उपप्रमुख विष्णु रिजालले बताए...बाँकी
खोटाङ – नेकपा एमालेले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मेयर पदका लागि कुमार आचार्य र उपमेयर पदको उम्मेदवारका लागि विणादेवी राईलाई नेकपा एमालेले सर्वसम्मत चयन गरेको छ । नेकपा एमाले दिक्तेल रुपाकोट मझुवागढी नगर कमिटीको बैठकले...बाँकी
धरान – आगामी बैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा आफ्ना उम्मेद्वारलाई विजयी गराउनता लागि नेकपा एमालेले धरानमा आज ११ हजार २८६ जनाको निर्वाचन परिचालन मुल कमिटी घोषणा गरेको छ । एमालेले आज शुक्रबार धरान-१५ स्थित...बाँकी
आज सोभियत संघका संस्थापक लेनिनको जन्मदिन हो। सन् १८७० अप्रिल २२ को दिन रुसी कम्युनिष्ट क्रान्तिका नेता मानिने लेनिनको जन्म भएको थियो । उनको वास्तविक नाम भ्लादिमिर इलिच उल्यानोभ थियो । तर पछि उनी लेनिन...बाँकी
काठमाडौं – संविधानसभा सदस्य समेत रहेकी नेकपा माओवादी केन्द्रकी नेतृ लक्की शेर्पा नेकपा एमालेमा प्रवेश गरेकी छन् । शेर्पा नेकपा माओवादी केन्द्रको सिफारिसमा नेपालका लागि अष्ट्रेलियाको राजदूत समेत बनेकी थिइन् । नेकपा (एमाले)का अध्यक्ष केपी...बाँकी
काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तह निर्वाचन–०७९ को घोषणापत्र सार्वजनिक गरेको छ। एमालेले शुक्रबार सार्वजनिक गरेको घोषणापत्रमा सार्वजनिक यातायातलाई व्यवस्थापन गर्ने, मुख्य शहरमा रेल संचालनको पूर्वाधार विकास गर्नेसम्मका महत्वकांक्षी योजना उल्लेख गरिएको...बाँकी
काठमाडौं – नेपाल सरकार गृह मन्त्रालयले किरात जनवादी वर्कर्स पार्टीका नेता कार्यकर्ता रिहाइ र मुद्दा फिर्ता प्रक्रिया सुरू गरेको छ। सरकारले विभिन्न आरोपमा पक्राउ गरेका नेता, कार्यकर्ताको रिहाइ र मुद्दा फिर्ता प्रक्रिया सुरू गरेको हो।...बाँकी
धादिङ आरसी पुलामी मगर- आशन्न स्थानिय तह निर्वाचनमा गठबन्धनले बडो चर्चा पाएको छ। पाँचदलिय गठबन्धन भन्दै नेपाली काङ्ग्रेसले केन्द्रबाट उर्दि जारी गरिसकेको छ। केन्द्रिय नेताहरुको विभिन्न भनाईहरु बाहिर आइरहेको छ। यसै बिचमा कतिपय स्थानिय तहमा...बाँकी
काठमाडौं – नेपाल सरकारका उपसचिव विष्णुप्रसाद भुसालले पूर्वीनवलपरासी देवचुली नगरपालिकाको मेयर पदको उम्मेदवार बन्नका लागि उपसचिव पदबाट राजीनामा दिएका छन्। हाल संघीय मन्त्रालयमा कार्यरत भुसालले शुक्रबार आफूले उपसचिवबाट राजीनामा दिएको जानकारी दिए । ‘देवचुलीका साथीहरूको...बाँकी
चितवन – नेपाली कांग्रेस चितवनले गठबन्धन विरोधी गतिविधि नगर्न आफ्नो कार्यकर्तालाई अनुरोध गरेको छ। जिल्ला सभापति राजेश्वर खनालले शुक्रबार एक विज्ञप्ति जारी गर्दै केन्द्रीय परिपत्र भन्दा बाहिर गएर कुनै भेला, छलफल, गोष्ठी नगर्न र नगराउन...बाँकी