News Portal

गृहपृष्ठ मुख्य खबर, राजनीति

काँग्रेस महामन्त्री खड्कालाई गृहजिल्ला सुर्खेतमा भव्य स्वागत

सुर्खेत, २ फागुन : नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्कालाई सुर्खेतमा भव्य स्वागत भएको छ । महामन्त्री भएपछि पहिलो पटक गृह जिल्ला सुर्खेत आएका उनको भव्य स्वागत गरिएको हो । खड्कालाई स्वागत गर्न सुर्खेत विमानस्थलमा हजारौं...बाँकी

संसदमा सरकार विरुद्ध जनार्दन शर्मा कडा रूपमा प्रस्तुत

काठमाडौं : प्रतिनिधि सभाको सोमबारको बैठकमा पूर्व गृहमन्त्री एवं नेकपाका नेता जनार्दन शर्माले सिडिओलाई प्रदेश सरकार भन्दा माथि राख्ने प्रयास गरेको भन्दै सरकारको कडा शब्दमा विरोध जनाएका छन् । उनले यो विधेयक संघीयताको विरोधी जस्तो...बाँकी

नेकपाका नेताकै बाबुआमाले लिए दोहोरो वृद्धभत्ता

उर्लाबारी : ज्येष्ठ नागरिकलाई सरकारले सम्मान स्वरुप प्रदान गरेको वृद्ध भत्तामा समेत नेकपाका स्थानीय नेताहरूले लोभ गरेको भेटिएको छ । मोरङको उर्लाबारी–४ का नरपति भट्टराई उनकी पत्नी पवित्रा देवी भट्टराईले सत्तारुढ दलको सेटिङमा दुई वटा पालिकाबाट...बाँकी

नेबिसंघ अध्यक्ष महरद्वारा राजीनामा

काठमाडौं : नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा दिएका छन् । नविसंघ महाधिवेश हुन नसकेको अवस्थालाई मध्यनगर गर्दै उनले राजीनामा दिएका हुन् । काँग्रेस केन्द्रीय समिति बैठकमा उनले राजिनामा पेश गरेका छन् । पार्टीले...बाँकी

मुख्यमन्त्री भट्टले गरे सत्ती मुलभन्सारको अनुगमन

यज्ञराज उपाध्याय टीकापुर : सुदुरपश्चिमका मुख्यमन्त्री त्रीलोचन भट्टले सत्ती मुल भन्सारको अनुगमन गरेका छन । आइतबार एक कार्यक्रमका लागि टीकापुर पुगेका मुख्यमन्त्री भट्टले मुल भन्सार संगै नेपाल र भारतको सिमाको समेत अनुगमन गरेक थिए ।...बाँकी

अर्को माओवादी जन्मन सक्छ, झन ठूलो युद्ध हुन्छ : प्रचण्ड

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्तिप्रक्रिया र संविधान कार्यान्वयन नगरे मुलुक ठूलो दुर्घटनामा जाने चेतावनी दिएका छन् । वरिष्ठ अधिवक्ता मुक्तिनारायण प्रधानद्वारा लिखित ‘न्यायिक समितिः कार्याविधि र प्रक्रिया’...बाँकी

कांग्रेस केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुनुपर्ने पक्षमा लबिङ

काठमाडौं : कांग्रेसमा केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि बन्ने व्यवस्था पार्टी विधानमै राख्नुपर्ने आवाज प्रबल बन्दै गएको छ । संस्थापन पक्षका अधिकांश र रामचन्द्र पौडेल समूहका जनाधार नभएका नेताहरू महासमिति बैठकमा गरिएको प्रतिबद्धताविपरीत स्वतः महाधिवेशन प्रतिनिधि...बाँकी

भेनेजुएलाले नेकपामा दुई धार, शब्द चिप्लिएकै हो – प्रधानमन्त्री

दुर्गा खनाल काठमाडौँ : भेनेजुएलाको राजनीतिक संकटलाई लिएर नेकपा अध्यक्ष पुष्पकमल दाहालले दिएको वक्तव्यले अमेरिकासँगको सम्बन्धमा खटपट मात्र नभई पार्टी नेतृत्वको दुई धारलाई समेत सतहमा ल्याएको छ । तत्कालीन एमाले र माओवादी केन्द्र एकतापछि बनेको नेकपाका...बाँकी

कर्णाली प्रदेशका मुख्यमन्त्री शाही र प्रदेश प्रमुख खनाल विच भेटवार्ता

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले विहिवार प्रदेश प्रमुख दुर्गाकेशर खनालसंग भेटवार्ता गर्नुभएको छ । अपरान्ह साढे ५ वजे प्रदेश प्रमुखको कार्यालयमा भएको भेटवार्तामा मुख्यमन्त्री शाहीले प्रदेश प्रमुख खनाललाई प्रदेश सभाको हिउदे अधिवेशन आव्हानका...बाँकी

परराष्ट्रमन्त्री भन्छन् – राजदूतको अनुहारमा खसआर्य र पुरुषमात्रै ?

रघुनाथ बजगाई काठमाडौं : संविधानको धारा २८२ मा राज्यका हरेक क्षेत्रमा समावेशिता लागु हुने उल्लेख छ । तर, राजदुत नियुक्तिमा भने उक्त व्यवस्था अनुसार समावेशिता कायम नभएको भन्दै सांसदहरुले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसमक्ष विहीबार असन्तुष्टि पोखे...बाँकी