News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ मुख्य खबर, राजनीति

    सिके राउतसँगको सम्झौता राष्ट्रघाती, ओलीले खण्डन गनुपर्छ : सभापति देउवा

    अमृत सुवेदी पोखरा २८ फागुन : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पृथकतावादी आन्दोलन गरिरहेको सिके राउतसँगको सम्झौता राष्ट्रघाती भएको बताएका छन् । सम्झौतामा देश टुक्राउन जनमत संग्रह गर्ने अर्थ लाग्ने गरी ‘जनअभिमत’ भनिएको देउवाले बताए । नेपाल...बाँकी

    विप्लवका कार्यकर्ता उच्च अदालतको आदेशपछि रिहा

    दाङ : उच्च अदालत तुलसीपुरले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुलाई थुनामुक्त गर्न आदेश दिएको छ । अदालतको आदेशपछि नेकपाका जिल्ला सदस्यहरु प्रदिपबहादुर वली, ईश्वरीप्रसाद पाण्डे र रुद्र वली सोमबार बेलुका...बाँकी

    कुवेतबाट राजीव खड्का र नितु श्रेष्ठ विवेकशील नेपाली दलको प्रवास समितिमा चयन

    कुवेत : विवेकशील नेपाली दलले अन्तर्राष्ट्रिय (प्रवास) समन्वय समिति गठन गरेको छ । अन्तर्राष्ट्रिय सदस्यहरुको अनलाइन भेलाबाट सञ्जय रिमालको अध्यक्षतामा २१ सदस्य तदर्थ समिति गठन गरिएको विवेकशील नेपाली दलका प्रवक्ता मिलन पाण्डेले जानकारी दिए ।...बाँकी

    जाजरकोटको कुशे गाउँपालिकामा नेकपाले गर्‍यो कार्यालय घेराउ

    जाजरकोट २७, फागुन : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले जाजरकोटको कुशे गाँउपालिकाको कार्यालय घेराउ गरेको छ। आइतबार भार्मा स्थित गाँउपालिका कार्यालयमा जम्मा भइ नेकपा नेता कार्यकर्ताहरुले कार्यालय घेराउ गरेका हुन । गाँउपालिकाले योजना वितरण लगायतमा मनोमानी...बाँकी

    जनसम्पर्क समितिले गर्‍यो एम्बुसमा खुट्टा गुमाएकी मीरालाई एक लाख सहयोग

    काठमाडौं : प्रतिनिधिसभा निर्वाचन प्रचारको क्रममा बम विष्फोटमा परी घाइते उदयपुरकी मिरा कटुवाललाई एक लाख नगद सहयोग गरिएको छ । सहयोग रकम कांग्रेस नेता प्रकाशमान सिंहले सोमबार हस्तान्तरण गरेका छन् । सो रकम हरिबोल भण्डारीको...बाँकी

    लोकसभामा काँग्रेसबाट चुनाव लड्दै सलमान खान !

    बलिउडका नायक सलमान खान काँग्रेस पार्टीबाट चुनाव लड्ने सम्भावना देखिएको छ। काँग्रेसले उनलाई टिकट दिने विषय बाहिर सार्वजनिक गरेपछि उनी सक्रिय राजनीतिमा आउने सम्भावना बढेको हो । जब जब चुनाव नजिकिँदै गर्छ कुनै न कुनै...बाँकी

    अर्थमन्त्रीमाथी मिनेन्द्रको काउन्टर एट्याक !

    काठमाडौं : अर्थमन्त्री युवराज खतिवडामाथि प्रमुख प्रतिपक्षी दलका सांसद मिनेन्द्र रिजालले ‘काउन्टर एट्याक’ गरेका छन् । अर्थमन्त्रीको जिम्मेवारी सम्हाल्ने बेलामा अर्थमन्त्रीले श्वेतपत्रमा उल्लेख गरेको विषयलाई नै दोहो¥याउँदै रिजालले मन्त्रीमाथि ‘काउन्टर एट्याक’ गरेका हुन् । सरकारको...बाँकी

    सर्वोच्च अदालत प्रभावित पारेर सिके राउतलाई छुटाइयो : भट्टराई

    हरिराम उप्रेती/गोरखा : नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री बावुराम भट्टराईले नेत्रविक्रम चन्द, रेशम चौधरी र सिके राउतको विषयमा सरकारको अभिव्यक्ति तर्कसंगत नरहेको बताएका छन। शनिबार गोरखा सदरमुकाममा पत्रकारसँग कुराकानी गर्दै भट्टराईले सर्वोच्च अदालत प्रभावित पारेर...बाँकी

    कर्णालीमा लगानी गर्न आउने निजी क्षेत्रलाई १० बर्षसम्मको कर छुट : मुख्यमन्त्री शाही

    दुल्लु, २४ फागुन : ‘कर्णाली प्रदेशमा लगानी गर्न आउने निजी क्षेत्रलाई १० बर्षसम्मको कर छुट गर्ने घोषणा कर्णाली प्रदेश सरकारले गरिसकेको कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाहीले बताउँनु भएको छ । दैलेख उद्योग बाणिज्य...बाँकी

    सरकार र सिके राउतबीचको सहमतिप्रति भीम रावलको गम्भीर प्रश्न

    काठमाडौँ – सत्तासीन दलका प्रभावशाली नेता भीम रावलले सरकार र सिके राउतबीच भएको सहमतिप्रति आपत्ति जनाएका छन् । यो पनि पढ्नुहोस। सरकारले सिके राउतसँग ११ बुँदे सहमति गरेपछि नेता रावलले ट्वीट गर्दै सरकार र सीके...बाँकी