काठमाडौं। नेकपा(बहुमत)का संयोजक धर्मेन्द्र बास्तोलाले सरकारमाथि गम्भीर प्रश्न गरेका छन्। उनले अमेरिकी नागरिकलाई गृहमन्त्री बनाउने संसदीय व्यवस्थाको कुन नीति उल्लेख गरिएको छ भन्दै सरकारलाई प्रश्न गरेका हुन्। आज(मंगलबार) पत्रकार सम्मेलनको आयोजनामा नेकपा(बहुमत) र नेकपा मसालबीच...बाँकी
काठमाडौं। सोमबार राष्ट्रपति भवन शीतल निवासमा एउटा फरक दृश्य देखियो। प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’सहित ८ जना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगै एमालेबाट छुट्टिएका माधवकुमार नेपाल पनि देखिए। सपथ...बाँकी
काठमाडौं। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमाले–माओवादी सहितका दलबाट बनेको गठबन्धन अराजनीतिक भएको टिप्पणी गरेका छन्। प्रधानमन्त्री बन्नका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै प्रतिगामी शक्तिसँग गठबन्धन गरेको उनको आरोप छ। आज विज्ञप्ति...बाँकी
काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल देखे र सोचेजस्ता व्यक्ति नरहेको टिप्पणी गरेका छन्। पदाधिकारीको बैठकमा ब्रिफिङ गर्दै उनले यस्तो बताएका हुन्। प्रचण्डको भनाई उद्धृत गर्दै एक...बाँकी
काठमाडौं – काठमाडौंमा सत्ता समीकरणमा उलटफेर हुँदा नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा पोखरामा थिए । केही दिनदेखि चलिरहेको साहित्य महोत्सवमा सहभागी हुन उनीहरु पोखरा पुगेका थिए।६ पुसमा भएको कांग्रेस संसदीय दलको नेतामा...बाँकी
काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । राष्ट्रपति भवन शीतल निवासमा पुगेर ७ दलको हस्ताक्षरसहित...बाँकी
काठमाडौं – जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष अशोककुमार राई राजनीतिक छलफलपछि बालकोटबाट निस्किएका छन्। उनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा भएको चार दलको बैठकमा सहभागी भएर उनी बालकोटबाट बाहिरिएका हुन। बालकोटमा...बाँकी
काठमाडौं – नेकपा (एमाले) प्रवास संगठन प्रवासी नेपाली मञ्च इजरायलको रिक्त रहेको अध्यक्ष पदमा प्रवासी नेपाली मञ्च इजरायलका यूवा संयोजक तथा प्रवासी नेपाली मञ्चका मध्यपुर्ब कमिटी सदस्य यूवा नेता कमरेड समिर प्रधान सर्वसम्मत चयन गरिएको...बाँकी
काठमाडौं। नेकपा एमालेका सांसद सूर्य थापाले कांग्रेस र एमालेले मिलेर सरकार बनाउन उपयुक्त हुने बताएका छन्। मुुलुकको राजनीतिक स्थायित्व र दीर्घकालीन हितका लागि पनि दुई ठूला दल कांग्रेस र एमाले मिलेर सरकार बनाउन उपयुक्त हुने...बाँकी
काठमाडौं। नेकपा एमालेको संसदीय दलको नेतामा पार्टी अध्यक्ष केपी शर्मा ओली सर्वसम्मत चयन भएका छन्। उपाध्यक्ष विष्णु पौडेलको प्रस्ताव र सुवास नेम्वाङको समर्थनमा ओली दलको नेतामा निर्विरोध चयन भएको सांसद पदम गिरीले जानकारी दिए। संसदीय...बाँकी