News Portal

  • गृहपृष्ठ मुख्य खबर, राजनीति

    एमसीसी विशुद्ध विकास निर्माण परियोजना हो – डा.शेखर कोइराला

    काठमाडौं। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विशुद्ध विकास निर्माण परियोजना भएको बताउनुभएको छ। नेपाली कांग्रेस विराटनगर महानगरपालिका वडा नम्बर ९ द्वारा प्रजातन्त्र दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा उहाँले एमसीसी...बाँकी

    लोकतान्त्रिक गणतन्त्रलाई जनताको जीवनसँग जोड्नुपर्छ – राष्ट्रपति भण्डारी

    काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक न्याय, समानता र समृद्धिका माध्यमबाट जनतालाई वास्तविक परिवर्तनको अनुभूति गराउँदै हाम्रो लोकतान्त्रिक गणतन्त्रलाई जनताको जीवनसँग जोड्नुपर्ने बताएकी छन्। राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा...बाँकी

    एमसीसीमा सहमति जुटाउन आज पनि सत्ता गठबन्धनको बैठक

    काठमाडौं। अमेरिकी सहायता परियोजना एमसीसीको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक आज पनि बस्दै छ। बिहान १० बजेपछि बस्ने बैठकमा अमेरिकी अनुदान सहयोग एमसीसी सम्झौता टेबल गर्ने तथा संसद् बैठकको अवरोध हटउने लगायत विषयमा छलफल...बाँकी

    नेपाल अब आफैले डिजिटल करेन्सी निकाल्दै

    काठमााडौं। निजीक्षेत्रबाट आएको क्रिप्टो करेन्सी सम्बन्धमा विभिन्न टीकाटिप्पणी भइरहेकाबेला नेपाल राष्ट्र बैंकले भने आफ्नै डिजिटल करेन्सी (विद्युतीय मुद्रा) निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ। हाल राष्ट्र बैंकले सेन्ट्रल बैंक डिजिटल करेन्सी (सीबीडीसी)को सम्भाव्यता अध्ययन गरिरहेको छ,...बाँकी

    ‘मास्टर्नी’को ‘वैंशको गोली’ बोलको गीत सार्वजनिक (भिडियोसहित)

    काठमाडौं। हास्य कलाकार अनिता बस्नेत (मास्टर्नी)ले नयाँ गीत ‘वैंशको गोली’ सार्वजनिक गरेकी छन्। उनले सो गीत आफ्नै युट्युब च्यानल ‘अनिता बस्नेत’बाट सार्वजनिक गरेकी हुन्। सार्वजनिक गीतमा हरी गिरी विमर्शीको शब्दरसंगीत रहेको छ भने उक्त गीतलाई...बाँकी

    दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट ब्याटिङमा नेपालले ओमानलाई हरायो

    काठमाडौं। चार देश सम्मिलित टी-२० सिरिजमा नेपालले विजयी सुरुवात गरेको छ। शुक्रबार नेपालले घरेलु टिम ओमानलाई ६ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो। ओमानले दिएको १३६ रनको लक्ष्य नेपालले ३ बल खेल्न बाँकी छदा...बाँकी

    बत्ती निभाएर जित्ने, मतपत्र च्यात्ने सपना नदेखे हुन्छ – एमाले अध्यक्ष ओली

    काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैशाख ३० गते हुने निर्वाचनमा आफ्नो पार्टीले बहुमत स्थानीय तहमा निर्वाचित हुने दावी गरेका छन्। शनिबार एमालेले आयोजना गरेको स्थानीय तह निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै उनले...बाँकी

    साउदीको आभा अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन आक्रमण, १२ जना घाइते !

    रियाद। साउदी सेनाले यमन सीमा नजिकैको विमानस्थललाई लक्षित गरी ड्रोन विस्फोट गराउँदा उक्त घटनामा परी कम्तीमा १२ जना घाइते भएका अधिकारीहरूले बिहीबार जनाएका छन्। आभा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणपछि विमानस्थलमा केही अंश खसेका थिए। यसअघि...बाँकी

    नेकपा एमालेले सातै प्रदेशमा प्रशिक्षण कार्यक्रम गर्ने

    काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी एमालेले स्थानीय तह निर्वाचनलाई केन्द्रित गरेर सातै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ। सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेसँगै एमालेले देशव्यापी रूपमा अभियान सञ्चालन गर्ने निर्णय गरेको हो। एमालेका...बाँकी

    कमल थापाले पार्टी छाडेपछि महामन्त्री पाठकले भने–सर्प्राइज भइयो, नयाँ पार्टी बनाए समर्थन गर्दिनँ

    काठमाडौं। राप्रपाका महामन्त्री भुवन पाठकले पूर्वअध्यक्ष कमल थापाको मागका सन्दर्भमा पार्टीभित्र छलफल भइसकेको बेला एकएक पार्टी छाड्नु गल्ती भएको टिप्पणी गरेका छन्। उनले थापाले पार्टी छाड्ने घोषणा गर्नुले आफू आश्चर्यचकित भएको रातोपाटीलाई बताए। पार्टीको मङ्सिर...बाँकी