सुर्खेत – वीरेन्द्रनगर नगरपालिका-६ का स्थानीय सौगात रावतको नाममा रहेको जग्गा अनाधिकृत रुपमा नामसारी गरि आफ्नो नाममा लिने मुख्य व्यक्तिसहित १० जना आरोपी पक्राउ परेका छन्। जग्गाधनी रावतलाई थाहै नदिएर अर्काको नाममा नामसारी गरेको पाइएपछि...बाँकी
काठमाडौ– प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध जनता समाजवादी पार्टीले बुधबार सप्तरीको राजविराजमा बृहत विरोध सभा सम्पन्न गरेको छ । प्रधानमन्त्री ओलीको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद् भंग गरेपछि सोविरुद्ध...बाँकी
मकाउ – नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज आज मकाउमा पहिलोपटक अवतरण गरी मकाउमा कोरोना महामारीका कारण रोजगारी गुमाएका, भिसा नवीकरण नभएका र विभिन्न कारणले १ सय ४७ जना नेपाली नागरिक स्वदेश नेपाल फर्केका छन् ।...बाँकी
काठमाण्डौ – काम, दाम र मामको खोजीमा परदेश पुगेका नेपालीहरुको सुखदुःखको दरिलो साथी प्रवासी नेपाली समन्वय समिति (पिएनसिसी) बन्दै गएको छ। कोरोना भाइरस (कोभीड-१९) को फैलावटले आक्रान्त बनेका प्रवासी नेपालीहरुलाई संस्थाका स्वयंसेवकहरुले निर्वाह गरेको भूमिकाको...बाँकी
रबिन्द्र बराल/मोरङ- मोरङको धनपालथान गाउपालिका-३, स्थित बेतौना र रंगेली नगरपालिका-२, मेडी टोलका अति बिपन्न दलित, जेष्ठ नागरिक तथा अपाङ्ग र सुत्केरी महिलाहरुलाई कम्वल वितरण गरिएको छ । प्रदेश नम्बर १ मा स्थापना भएको प्रदेश प्रहरी...बाँकी
मकाउ – नेपाल वायुसेवा निगमले पहिलोपटक मकाउमा चाटर्ड उडान गर्ने भएको छ । नेपाल एयरलाइन्सको न्यारोडबडी जहाज आज राती ११ बजे काठमाण्डौबाट मकाउका लागि उड्ने भएको छ । वैदेशिक रोजगारीका सिलसिलामा मकाउ पुगेका नेपाली श्रमिकहरु...बाँकी
रबिन्द्र बराल/मोरङ – मोरङको सुनवर्सी नगरपालिका-९, स्थित भेडुवाथानमा स्कुल बस दुर्घटना हुदा ५ जना विधार्थी घाइते भएका छन । विराटनगर उर्लाबारी सडक खण्ड अन्तर्गत भेडुवा थान नजिकै बिहानै ६ बजे डाइनियाबाट ...बाँकी
काठमाडौं – संविधान सभाका अध्यक्ष सुवास नेम्वाङले संविधानअनुसार प्रतिनिधि सभा विघटन गर्न नमिल्ने भन्दै गरेको टिप्पणीले सर्वोच्चको इजलासमा प्रवेश पाएको छ। सोमबारको बहसमा अधिवक्ता दिनमणि पोखरेलले नेम्वाङले संसद सचिवालयकको स्मारिकामा दिएको अन्तर्वार्ताको विषय इजलासमा पढेर...बाँकी
विराटनगर – प्रदेश नं. १ प्रदेशसभाले माघ-७ गतेदेखि हिउँदे अधिवेशनको तयारी गरेको छ । सभाहलमा झिक्न नमिल्ने गरी कुर्सीहरु जडान गरिएको छ। यस अधिवेशनमा मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव निर्णयार्थ पेस हुनेछ। संसद...बाँकी
सुनिल ठाकुर, मलंगवा – जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी ओलीका कारण लोकतन्त्र र संघीयता खतरामा परेको बताएका छन्। सर्लाही सदरमुकाम मलंगवामा आयोजना गरिएको जनप्रदर्शन एवं विरोधसभालाई सम्बोधन गर्दै नेता महतोले संसद...बाँकी