News Portal

  • गृहपृष्ठ अन्तर्राष्ट्रिय, पत्रपत्रिका, समाचार

    लेबनानमा तैनाथ एक नेपाली शान्ति सैनिक घाइते

    तस्विरः एएफपी काठमाडौँ। लेबनानमा तैनाथ संयुक्त राष्ट्रसंघीय अन्तरिमफौज अन्तर्गत खटिएका एक नेपाली शान्ति सैनिक घाइते भएका छन्। त्यहाँस्थित नेपाली सैनिक रहेको संयुक्त राष्ट्रसङ्घीय पोष्ट ८–३३ नजिक सम्भावित इजरायली डिफेन्स फोर्स र हिजबुल्ला समूहबीचको आर्टिलरीर रकेट...बाँकी

    सांसद शाहीलाई सुर्खेतका जनताको प्रश्न: ठेकेदारज्यू, बाटो कहिले बन्छ ?

    सुर्खेत। दैलेख क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद दिक्पाल शाहीले सडक निर्माणमा वेवास्ता गरेपछि सुर्खेतका स्थानीय नागरिक आक्रोशित बनेका छन्। सांसद शाहीको पोष्टर चोक चौराहामा टाँसेर पश्चिम सुर्खेतका नागरिकलले ‘सडक कहिले बन्छ ठेकेदार...बाँकी

    फेसबुक र मेसेन्जरमा पनि आयो ब्रोडकास्ट च्यानल, के-के छन् फिचर ?

    काठमाडौं। इन्स्टाग्राम र ह्वाट्सएपमा उपलब्ध ब्रोडकास्ट च्यानल अब फेसबुक र मेसेन्जरमा पनि आउने भएको छ। मेटाले हालै एक ब्लक पोस्ट लेख्दै यसबारे जानकारी दिएको हो। ब्राेडकास्ट च्यानलले धेरै सदस्य भएको ग्रुप च्याटजस्तै काम गर्ने गर्छ।...बाँकी

    काबुलमा विष्फोट : दुईको मृत्यु, ९ घाइते

    एजेन्सी। अफगानिस्तानको राजधानी काबुलको पुलिस डिस्ट्रिक्ट १८ मा भएको विष्फोटमा दुईजनाको मृत्यु भएको छ। नौजना घाइते भएका छन्। काबुलका प्रहरी प्रवक्ता खालिद जाद्रानले विष्फोट बजारी क्षेत्रमा भएको बताए। उनले विष्फोटको कारण अझै पत्ता लगाउन नसकिएको...बाँकी

    ताइवान सरकारले खतरनाक युद्धको जोखिम निम्त्याएको चीनको आरोप

    एजेन्सी। ताइपेइले सैन्य ड्रोन किन्ने योजना बनाएको भन्ने समाचार सार्वजनिक भएपछि चीनको रक्षा मन्त्रालयले बिहीबार ताइवानको डिमोक्र्याटिक प्रोग्रेसिभ पार्टी (डीपीपी)ले ताइवानलाई ‘युद्धको खतरनाक अवस्था’ तर्फ धकेलेको आरोप लगाएको छ। चीनले स्वशासित ताइवानलाई आफ्नो भूभागको रुपमा...बाँकी

    चीनले हुम्लामा नेपाली भूमि अतिक्रमण गर्यो

    काठमाडौँ। नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले चीनले हुम्लामा नेपाली भूमि अतिक्रमण गरेको देखिएको बताएका छन्। असोज २४ मा हुम्लाको सिमिकोट पुगेका पूर्व गृहमन्त्रीसमेत रहेका निधि कात्तिक १ मा काठमाडौँ फर्किएका थिए। हुम्लामा सात दिन...बाँकी

    बन्धक शिशुलाई उद्धार गर्न जाँदा कोहलपुरका डीएसपीमाथि छुरा प्रहार

    बाँके। बिहीबार साँझ ६ बजेदेखि कोहलपुर नगरपालिका-२, दीपनगरका कुशल थापाले आफ्नै २० दिनका बच्चालाई बन्धक बनाइरहेका थिए। खुकुरी बोकेर कोही आए मार्ने धम्की दिइरहेका थिए। उद्धार गर्न पटकपटक प्रयास गर्दा पनि केही सीप नलागेपछि परिवारले...बाँकी

    झडपको सम्भावना बढेपछि एनआरएनए कार्यालयमा प्रहरी तैनाथ

    काठमाडौ। गैरआवासीय नेपाली संघ (एनआरएनए)को काठमाडौँ बालुवाटारस्थित कार्यालयमा प्रहरी सुरक्षा बढाइएको छ। एनआरएनएको दुई समूहबीच हुनेसक्ने सम्भावित झडपलाई रोक्न शुक्रबार बिहानैदेखि बालुवाटारको ललिता निवासस्थित एनआरएनएको कार्यालयमा प्रहरी तैनाथ छन्। एनआरएनएको अध्यक्ष डा.बद्री केसी विजयी भएपछि...बाँकी

    बझाङमा हेल्थपोष्टको झ्याल फुटाएर कण्डम चोरी

    बझाङ। बझाङमा हेल्थपोष्टको झ्याल फुटाएर कण्डम चोरी गरिएको छ। बझाङको एक आधारभुत स्वास्थ्य केन्द्रमा चोरी भएको हो। बुधबार राति सुर्मा गाउँपालिका–३ धनीधारामा रहेको हेल्थ पोष्टमा तोडफोड गरेर चोरी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। हेल्थपोष्टको...बाँकी

    इजरायलका लागि जासुसी गर्ने ८ भारतीय पूर्वसैनिकलाई कतारमा मृत्युदण्डको फैसला

    काठमाडौं। कतारको एक अदालतले इजरायलका लागि जासुसी गरेको अभियोगमा ८ जना भारतीयलाई मृत्युदण्डको सजाय सुनाएको छ। ती सबै भारतीय नौसनिकका पूर्वअधिकारी हुन्। कतारका स्थानीय सञ्चारमाध्यमका अनुसार उनीहरुलाई गत वर्षको अगष्टमा पक्राउ गरेर हिरासतमा राखिएको थियो।...बाँकी