News Portal

  • गृहपृष्ठ Flash News, पत्रपत्रिका, प्रवास, समाचार

    हङकङमा १८ वर्षपछि खुल्यो नेपालीलाई भिसा

    हङकङ। हङकङ सरकारले करिब १८ वर्षपछि नेपालीका लागि भिसा खुलाएको छ। अब नेपाली ट्यालेन्टहरूका लागि रोजगार भिसा, तालिम भिसा र विद्यार्थी भिसा सहज बनाइएको छ। सन् २००५ मा भिसा रोकिएपछि हङकङमा नेपालीलाई प्रवेश कठिन भएको...बाँकी

    उपाधि लिएर फर्कियो एसीसी यू–१९ क्रिकेट टोली

    काठमाडौँ। एसीसी यू–१९ प्रिमियर कप क्रिकेटको उपाधिसहित नेपाली टिम स्वदेश फर्केको छ। बिहीबार स्वदेश फर्किएको टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य अञ्जन धमला, नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे। मंगलबार विजयादशमीका...बाँकी

    अझै भेटिएनन् सन्तकुमार

    लुम्बिनी। रुपन्देहीको कोटहीमाई गाउँपालिकामा दुर्गा मूर्ति बिवर्जनका क्रममा मङ्गलबार दानव खोलामा डुबेर बेपत्ता भएका एकजनाको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ। सो दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको थियो भने एकजना हराएका थिए।...बाँकी

    प्रिन्सिपलले आफ्नै घरमा विद्यार्थी थुनेपछि…

    जनकपुरधाम। सिरहाको लहान नगरपालिकाका-४ स्थित एक बोर्डिङले बन्धक बनाएको विद्यार्थीको प्रहरीले उद्धार गरेको छ। कक्षा १ मा अध्ययनरत सचिन रामलाई पाराडाइज एकेडेमीका सञ्चालकसमेत रहेका प्रिन्सिपल राकेश गुप्ताले दसैँमा फी नबुझाएको भन्दै घरमा थुनेर राखेका थिए।...बाँकी

    दुई महिनामा १ करोड २२ लाख बढी कन्डम आयात

    काठमाडौं। चालु आर्थिक वर्ष २०८०/०८१ को दुई महिना (साउन र भदौमा) १ करोडभन्दा बढी कन्डम आयात भएको छ। भन्सार विभागको तथ्यांक अनुसार दुई महिनामा १ करोड २२ लाख १०५ थान कन्डम आयात भएको हो। सरकारले...बाँकी

    राष्ट्रिय सभा सांसदले योजना मिलाउने भन्दै पैसा असुलेको आरोप

    सिमकोट। योजना मिलाउने भन्दै राष्ट्रिय सभा सदस्य नरपति लुवारले एकजना हुम्लाका बासिन्दासँग पैसा असुलेको आरोप पिडितले लगाएका छन्। हुम्लाको अदानचुली गाउँपालिका–४ निवासी सुरेश बुमीबाट राष्ट्रिय सभाका सदस्य लुवारले सो पैसा असुलेको आरोप लुवारको रहेको छ।...बाँकी

    युद्ध गर्न गाजाभित्रै गयो इजरायली सेना, हमासको कारबाहीमा इजरायली सैनिक मारिए

    तेल अविव। इजरायली सेनाले हवाई हमलासँगै यतिबेला गाजा स्ट्रिपमा घुसेरै जमिनबाट युद्ध लड्न थालेको छ। आइतबार इजरायली सेनाहरु हमासद्वारा शासित गाजामा आक्रमण गर्न जाँदा हमासले गरेको कारबाहीमा एक इजरायली सैनिक मारिएका छन् भने दुई/तीन घाइते...बाँकी

    वैदेशिक रोजगारीमा घरेलु कामदारमाथिको प्रतिबन्ध हटाउन महिला आयोगको सिफारिस

    काठमाण्डौं। महिला आयोगले महिलालाई वैदेशिक रोजगारीमा घरेलु कामदारका रुपमा लगाइएको प्रतिबन्धका कारण महिला अवैध बाटोबाट वैदेशिक रोजगारीमा जाने क्रम नरोकिएको निष्कर्ष निकालेको छ। यसले गर्दा अझ बढी शोषणमा परेको, बिचौलिया तथा दलालबाट ठगिने क्रम बढ्नका...बाँकी

    अर्थमन्त्री र परराष्ट्रमन्त्रीसँग एनआरएनए अध्यक्ष शर्माको नेतृत्वको टोलीको भेट

    काठमाडौं। अर्थमन्त्री डा. प्रकाशरण महत र परराष्ट्रमन्त्री एनपी साउदसँग गैरआवासीय नेपाली संघ (एनआरएनए)का नवनियुक्त अध्यक्ष राजेन्द्रकुमार शर्माको नेतृत्व नवनिर्वाचित कार्यसमितिले छुट्टाछुट्टै भेट गरेको छ। शनिबार  सकिएको एनआरएनएको विश्व सम्मेलनले शर्माको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको...बाँकी

    इजरायली सेनाद्वारा गाजा क्षेत्रमा फेरि हवाई आक्रमण

    तेल अविव। इजराइली प्रतिरक्षा फौज (आईडीएफ) र इजरयल सेक्युरिटिज (आईएसए)ले जेनिनस्थित अल–अन्सार मस्जिदमा हमास र इस्लामिक जिहाद आतंकवादी परिसरमा हवाई हमला गरेको आईडीएफले आइतबार बताएको छ। सामाजिक सञ्जाल एक्समा कुरा गर्दै आईडीएफले मस्जिदको प्रयोग सर्वसाधारणका...बाँकी