News Portal

  • गृहपृष्ठ Breaking News, पत्रपत्रिका, समाचार, समाज

    गाउँलेको कुटाइबाट दलित युवकको मृत्यु

    जाजरकोट – शनिबार राति रुकुम पश्चिम चौरजहारी नगरपालिका–८ सोतीस्थित गाउँलेहरुको कुटाइबाट जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका नवराज विकको मृत्यु भएको छ। नवराजसँग गएका ६ युवा अझै बेपत्ता रहेको जाजरकोटका प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठले जानकारी दिए।...बाँकी

    असई कार्कीको शव पोष्टमार्टम गर्न त्रिवि लगियो

    काठमाडौं – सुतेकै ठाउँमा मृत फेला परेका प्रहरी बिट स्वयंभूका असई विष्णु कार्कीको शव पोष्टमार्टमका लागि लगिएको छ। उनको शव पोष्टमार्टम गर्न त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ। कार्कीको कन्चटमा गोली लागेको देखिएको छ। उनको...बाँकी

    दिल्ली सरकारको विज्ञापनमा सिक्किमलाई अलग देशका रुपमा उल्लेख गरिएपछि…

    नयाँदिल्ली – भारतको दिल्ली राज्य सरकारले बिहीबार निकालेको एउटा विज्ञापनमा सिक्किमलाई नेपाल र भुटानजस्तै बेग्लै मुलुकका रुपमा उल्लेख गरिएको विषयलाई लिएर बबाल मच्चिएको छ। दिल्ली सरकारअन्तर्गत सिभिल डिफेन्स कर्पले स्वयंसेवकका लागि विज्ञापन गरेको थियो। उक्त...बाँकी

    सेयर गरौं जेठ ११ गते आइतबारको राशिफल

    आज वि.सं.२०७७ साल जेठ ११ गते आइतवार || सन् २०२० मे २४ तारीख || नेपाल संवत ११४० मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ अवसर प्राप्त भए पनि आत्मविश्वासको कमीले पछि...बाँकी

    नाम मात्रैका क्वारेन्टाइन…

    दैलेख – भारत सरकारले रेलसेवा सुरु गरेसँगै दैलेखमा पनि सिमावर्ती क्षेत्रबाट आउनेको लर्को लागेको छ। यो क्रम जारी छ। बिहीबार मात्रै रुपैडिया नाकाबाट दैलेखका विभिन्न स्थानीय तहका एक हजार बढी नागरिक भित्रिए। उनीहरुलाई क्वारेन्टाइनमा राखिएको...बाँकी

    शेयर गर्नुहोस आज जेठ १० गते शनिवारको राशिफल

    आज वि.सं.२०७७ साल जेठ १० गते शनिवार || सन् २०२० मे २३ तारिख || नेपाल संवत ११४० मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ समयमा वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न...बाँकी

    आलमको घर छापा मार्न गएका प्रहरी गाउँलेको घेराबन्दीमा परेपछि…

    रौतहट — बम विस्फोट घटनालाई लिएर नक्खु कारागारमा पुर्पक्ष थुनामा रहेका पूर्वमन्त्री एवम कांग्रेस नेता मोहम्मद आफताब आलमको रौतहटस्थित घरमा प्रहरीले बिहीबार मध्यराति छापा मारेको छ। आफताबका भाइ महताब आलमको खोजीमा छापा मारेको प्रहरीले उनलाई...बाँकी

    सेयर गरौं आज जेठ ९ गते शुक्रबारको राशिफल

    आज वि.सं.२०७७ साल जेठ ९ गते शुक्रवार || सन् २०२० मे २२ तारीख || नेपाल संवत ११४० मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो...बाँकी

    दाजुभाइ मिलेर गरे बाबुको हत्या, बुहारीबाट खुल्यो हत्याको पोल

    विराटनगर – घरायसी विवादमा दुई छोरा मिलेर बाबुको हत्या गरेको खुलेको छ। विराटनगर महानगरपालिका–१४ झटियाहीका ६९ वर्षका सीताराम चौहानलाई उनकै जेठा छोरा रोहित चौहान र माइला नागेन्द्र चौहानले कोदालोले हिर्काएर हत्या गरेको प्रहरीले जानकारी दिएको...बाँकी

    नयाँ नक्सा सार्वजनिक भएसँगै अब नेपालको क्षेत्रफल कति ?

    काठमाडौं – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले बुधबार नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरिन्। मन्त्री अर्यालले सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसारको नक्सा सार्वजनिक गरेकी हुन्। २०३२ सालयता प्रयोग भइरहेको नेपालको...बाँकी