News Portal

  • गृहपृष्ठ Flash News, पत्रपत्रिका, मुख्य खबर, समाचार, समाज

    दिल्ली हुदै कुवेत पुगेकी बर्दिया सानोश्रीकी जानकी ६ वर्ष देखि सम्पर्क विहीन

    काठमाडौँ – रोजगारीका लागि कुवेत पुगेकी बर्दिया, सानोश्रीकी जानकी (नाम परिवर्तन) सम्पर्क विहीन भएको ६ वर्ष भयो। भारतको नयाँदिल्ली हुँदै कुवेत गएकी जानकीको खोजीका लागि परिवारका सदस्यले सबै सम्बन्धित निकायमा निवेदन दिइसकेका छन्। अहिलेसम्म उनको...बाँकी

    विश्वासको मत लिन नसके ओलीले चाल्नेछन् यस्तो कदम !

    काठमाडौं – प्रधानमन्त्री खड्गप्रसाद ओलीले वैशाख २७ गते विश्वासको मत लिने तयारीमा छन्। ओलीलाई विश्वासको मत असफल पार्न विपक्षी दलहरू लागेका छन्। नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसाप)सहितका दलहरूले ओलीलाई विश्वासको मत नदिने...बाँकी

    माधव कुमार नेपाल निर्णायक !

    काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा विश्वासको मत लिने मिति नजिकिँदै गर्दा अबको सत्ता रणनीति बनाउन दलहरूको दौडधुप तीव्र भएको छ। संसद्का सबै ठूला दल शुक्रबार दिनभर आन्तरिक र दुईपक्षीय छलफलमा रहँदा अबको राजनीतिक...बाँकी

    भारतीय ‘रअ’ का नेपाल प्रमुख काठमाडौंमा

    काठमाडौं – भारतीय खुफिया एजेन्सी ‘रअ’ का नेपाल प्रमुख राघवप्रसाद भट्नागर काठमाडौं आइपुगेका छन्। शुक्रबार एयर इण्डियाको उडानबाट भट्नागरसहित अर्का एक कर्मचारी काठमाडौं आइपुगेका हुन्। नेपालमा राजनीतिक संकट बढ्दै गएपछि ‘रअ’ का नेपाल हेर्ने स्थायी...बाँकी

    बिचौलियाले रोके कोरोना खोप

    दीपक रिजाल, काठमाडौंं – कोरोना संक्रमणको दोस्रो लहर मुलुकभर फैलिएर जनजीवन अस्तव्यस्त भइरहेको समयमा सरकारले खरिद गरिसकेकोे कोरोना विरुद्धको खोप नेपाल ल्याउन नसक्नुमा बिचौलिया प्रमुख कारण रहेको बताइएको छ। सरकारले भारतमा उत्पादन हुने कोभिसिल्ड खोप...बाँकी

    भारतमा उड्दा उड्दै पाङ्ग्रा निस्किएको जहाज सफल अवतरण

    ऐजेन्सी – भारतीय सञ्चारमाध्यमहरूका अनुसार बिरामी बोकेको एयर एम्बुलेन्स नागपुरबाट हैदरावाद जाँदै थियो। जहाजमा दुई जना क्रु मेम्बर, एक जना बिरामी, एक जना बिरामीका आफन्त र एक जना डाक्टर थिए। भारतको मुम्बईमा एक पाईलटले बिहीबार...बाँकी

    कर्णालीबाट निलम्बन परेका दुई एसपीसहित इन्सपेक्टरको निलम्बन फुकुवा गर्न सिफारिस

    काठमाडौँ – भ्रष्टाचार मुद्दामा निलम्बन गरिएका नेपाल प्रहरीका दुई उपरिक्षक (एसपी)को निलम्बन फुकुवा गर्न सिफारिस गरिएको छ। प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक रामेश्वर प्रसाद यादव र विमल बस्नेतको निलम्बन फुकुवा गर्न गृह मन्त्रालयमा सिफारिस गरेको...बाँकी

    ‘अवैध सम्बन्ध राख्‍न’ दबाब दिने दलित विकास समिति उपाध्यक्षविरुद्ध सदस्यकै उजुरी

    जनकपुर – प्रदेश–२ दलित विकास समितिका उपाध्यक्ष रामप्रवेश बैठाविरुद्ध आयोगकी सदस्य ललिता दासले उजुरी दिएका छन्। ‘अवैध सम्बन्ध राख्‍न’ दबाब दिएको भन्दै दासले ईलाका प्रहरी कार्यालय लहानमा उजुरी दिएकी हुन्। दासले चरित्र हत्या गरेको र समाजिक सञ्‍जाल मेसेन्जरबाट...बाँकी

    सांसद डाँगीले शंकर पोखरेलको साथ छोडे, थप कमजोर बन्दै मुख्यमन्त्री पोखरेल

    बुटवल – अल्पमतलाई बहुमत सदर गराएर प्रदेश प्रमुखबाट मुख्यमन्त्रीको सपथ खाएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल आफ्नो हठका कारण थप कमजोर बन्दै जान थालेका छन्। अल्पमत हुँदाहुँदै पनि संसद छलेर मुख्यमन्त्री बनेका पोखरेलदेखि बिपक्षीहरु क्रुद्ध...बाँकी

    आज वि.सं २०७८ साल वैशाख २२ गते बुधवार, सन् २०२१ मे ५ तारिखको राशिफल

    उपप्रा.लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ श्रमको उच्च मूल्यांकन हुनेछ। पहिलेको आम्दानी प्राप्त हुनाले उत्साह जाग्नेछ। आवश्यक भौतिक साधन जुट्नाले नयाँ काम थालनी हुनेछ। दिगो फाइदा हुने काम प्राप्त...बाँकी