News Portal

  • गृहपृष्ठ पत्रपत्रिका, मुख्य खबर, राजनीति, समाचार

    सुदूरपश्चिमका प्रदेश प्रमुख जोशीद्वारा पदभार ग्रहण

    काठमाडौँ। सुदूरपश्चिम प्रदेशका नव नियुक्त प्रदेश प्रमुख देवराज जोशीले आज धनगढीस्थित प्रदेश प्रमुखको कार्यालयमा आफ्नो पदभार ग्रहण गरेका छन्। प्रदेश प्रमुखको कार्यालयमा पुग्दा उनलाई सुदूरपश्चिम प्रदेश सरकारका मन्त्री, प्रदेशसभाका सभामुख र सदस्यहरू, प्रदेश सरकार उच्च पदस्थ...बाँकी

    राप्रपाको नेतृत्वका लागि कमल थापालाई चुनौती दिँदै राजेन्द्र लिङ्देन

    खिलानाथ ढकाल, काठमाडौँ। आफूलाई राष्ट्रवादी-वैकल्पिक राजनीतिक धार बोकेको शक्ति बताउने राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन नजिकिँदै जाँदा नेतृत्वका लागि ‘रस्साकस्सी’ सुरू भएको छ। राप्रपा अध्यक्ष कमल थापाविरूद्ध उनकै समूहमा रहेका नेता राजेन्द्र लिङ्देनले गठबन्धन थालेका छन्।...बाँकी

    भोकमरीले “पृथ्वीको नर्क” बन्दै अफगानिस्तान

    एजेन्सी।  हिउँद मौसमले प्रवेश गरेसँगै अफगानिस्तानमा चरम भोकमरीको संकट देखा परेको छ। राजधानी काबुलभन्दा ५० माइलको दूरीमा रहेको मैदानमा सयौँ मानिसहरू भोक मेटाउनका लागि पाउने पिठो पाउने आशामा बसेका छन्। जहाँ विश्व खाद्य कार्यक्रमले पिठो...बाँकी

    सल्यान बस दुर्घटनामा मृत्यु भएका सबैको सनाखत

    सल्यान। सल्यानको कपुरकोट गाउँपालिका-५ खारखोलामा आइतबार भएको बस दुर्घटनामा मृत्यु भएका सबैको सनाखत भएको छ। मृत्यु हुनेमा छत्रेस्वरी गाउँपालिका-२ दमाचौरका वर्ष २९ का तीलक ओली र घोराही उपमहानगरपालिकाकी वर्ष ६५ की ईन्द्रा अधिकारी, बबई गाउँपालिका-६...बाँकी

    आजको राशिफल: वि.सं २०७८ साल कार्तिक २१ गते आईतबार, सन् २०२१ नोभेम्बर ७ तारिख

    उपप्रा.लक्ष्मीप्रसाद बराल(फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। सम्भावना देखिए पनि उपलब्धि न्यूनमात्र हुनेछ। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला। सामान्य कामका...बाँकी

    राप्रपा अधिवेशन: नेतृत्वमा पाँच नेताहरु आकांक्षी

    रोमन आचार्य, काठमाडौं। ११ कात्तिकमा बसेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय विशेष समितिको बैठकले पार्टीको केन्द्रीय महाधिवेशन आगामी मंसिर ११ देखि १३ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गर्‍यो तर, पार्टीले यसअघिनै कार्यतालिका संशोधन गर्दै कात्तिक २७...बाँकी

    कोरोनाका बिरामीले अब दिनमा २ चक्की खाए निको हुने, पहिलोपल्ट बेलायतले दियो अनुमति !

    एजेन्सी।  कोरोना भाइरस संक्रमण भएर लक्षण देखिने कोभिडका बिरामीहरूले खाने औषधि प्रयोगमा आएको छ। लक्षणसहितका कोरोनाका बिरामीको उपचारका लागि बनाइएको पहिलो खाने चक्कीलाई बेलायतको औषधि नियामक निकायले अनुमोदन गरेको छ। ‘मोल्न्यूपिरभीर’ नाम दिइएको उक्त चक्की...बाँकी

    लक्ष्मीपूजाका दिन भारतबाट बिजुली किन्ने नेपालले यसपालि बेच्यो

    काठमाडौँ। विगतका वर्षहरूमा तिहारका बेला उपभोक्ताको माग धान्न नसकेर लक्ष्मीपूजाका दिन भारतबाट बिजुली किन्ने गरेकाे नेपाल यसपालि बेच्न सफल भएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार यस वर्ष लक्ष्मीपूजाको पिक समयमै ४८ मेगावाट विद्युत भारत निर्यात गरिएको हो।...बाँकी

    धनधान्यकी देवी लक्ष्मीलाई खुसी पार्न यी ५ काम गर्नुहोस् !

    काठमाडौँ। दीपावलीअघि वा दीपावलीको दिन तपाईंले अनेक प्रकारका कामहरू गर्नुहुन्छ। तर दीपावली गर्नुभन्दा अगाडि केही विशेष काम गरेमा तपाईंकाे घरमा लक्ष्मी प्रसन्न हुने कुराबारे सायदै तपाईंलाई जानकारी होला। प्रत्येक वर्ष कार्तिक कृष्ण पक्षको औँसीमा दीपावली...बाँकी

    ४९ वर्ष एमालेका सहकर्मी ओली-नेपाल, को नक्कली को सक्कली ?

    काठमाडौं।  करिब ४९ वर्ष एउटै पार्टीमा रहेका दुई नेता जीवनको उत्तरार्धमा एकले अर्कालाई नक्कली कम्युनिस्ट घोषणा गर्दै हिँडेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली र भर्खरै पार्टी विभाजन गरी नेकपा एकीकृत समाजवादीको अध्यक्ष बनेका माधवकुमार...बाँकी