News Portal

  • गृहपृष्ठ Flash News, पत्रपत्रिका, समाचार, समाज

    शिक्षक तथा कर्मचारी सहभागी राजनीतिक दलको महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता नदिने

    काठमाडौँ। निर्वाचन आयोगले शिक्षक, प्राध्यापक तथा कर्मचारीलाई सहभागी गराएर राजनीतिक दलहरुले गरेको महाधिवेशनलाई मान्यता नदिने निर्णय गरेको छ। सबै जसो दलले महाधिवेशनका क्रममा अवस्थामा शिक्षक तथा प्राध्यापकसमेत सक्रिय राजनीतिमा सहभागी भएको गुनासो बढेपछि आयोगले त्यसरी...बाँकी

    आज वि.सं २०७८ मंसिर ७ गते मंगलवार, सन् २०२१ नोभेम्बर २३ तारिख

    उपप्रा.लक्ष्मीप्रसाद बराल(फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। गरिएका कर्मको छोटो समयमै उचित...बाँकी

    निर्वाचन आयोगमा दर्ता भयो नेपाल विवेकशील पार्टी

    काठमाडौं। निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता भएको छ। विवेकशील पार्टीको नामबाट गत वर्षको पुसदेखि राजनीतिक तथा सांगठनिक रूपमा सक्रिय रहँदै आएको राजनीतिक समूहलाई निर्वाचन आयोगले नेपाल विवेकशील पार्टीको नाम दर्ता गरेको हो। गत कार्तिक ३०...बाँकी

    आजको राशिफल: वि.सं २०७८ साल मंसिर ५ गते आइतवार, सन् २०२१ नोभेम्बर २१ तारिख

    उपप्रा.लक्ष्मीप्रसाद बराल(फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ तार्किक क्षमता बढ्नेछ भने मिहिनेतले लक्ष्यमा पुर्याउन सक्छ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ। सानो प्रयत्नले ठूलो काम बन्न...बाँकी

    पाकिस्तानमा महिला विधायकको अश्लील भिडिओ भाइरल, एक जना पक्राउ

    पाकिस्तान। पाकिस्तानमा राजनीतिक नेताहरू पनि साइबर अपराधीका सिकार भइरहेका छन्। यसै क्रममा पञ्जाब प्रान्तकी एक महिला नेताको अश्लील भिडिओ अहिले भाइरल भइरहेको छ। यी महिला नेताको नाम सानिया आशिक हो। उनी तक्षशिला विधानसभा क्षेत्रका विधायक...बाँकी

    ई-पासपोर्ट आजदेखि प्रयोगमा आयो, एमआरपीभन्दा के फरक छ ?

    काठमाडौँ। नेपालले पहिलोपटक ई–पासपोर्ट (विद्युतीय राहदानी) प्रयोगमा ल्याएको छ। राहदानी विभाग त्रिपुरेश्वरमा आयोजित एक कार्यक्रमबीच परराष्ट्रमन्त्री नारायण खड्काले संस्कृतिविद् सत्यमोहन जोशीलाई पहिलो ई–पासपोर्ट हस्तान्तरण गरे। अन्तर्राष्ट्रियस्तरमै निकै भरपर्दो, विश्वासिलो र सुरक्षित मानिएको विद्युतीय राहदानी नेपालले प्रचलनमा...बाँकी

    कुवेतका प्रधानमन्त्री र मन्त्रीहरूको राजीनामा स्वीकृत

    कुवेत सिटी। कुवेतका अमिर शेख नवाफ अल-अहमद अल-जाबेर अल-सबाहले आइतबार त्यहाँको सरकारको राजीनामा स्वीकृत गरेको कुवेत समाचार एजेन्सी (कुना)ले जनाएको छ। अमिरले नयाँ मन्त्रिपरिषद् गठन नभएसम्म कामचलाउको रूपमा काम गर्न सोही सरकारलाई निर्देशन दिएका छन्।...बाँकी

    एमाले महाधिवेशन प्रतिनिधिमा प्रदेश सांसदलाई वडाध्यक्षले हराए

    झापा। नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन प्रतिनिधि छनौटका लागि भएको निर्वाचनमा पूर्वमन्त्री नै पराजित भएका छन्। झापा निर्वाचन क्षेत्र नम्बर-४ बाट छानिएका ९ जना महाधिवेशन प्रतिनिधिमा सोही क्षेत्रको प्रदेश ‘ख’ बाट सांसदसमेत रहेका हिरा...बाँकी

    रौतहटमा सवारी दुर्घटना हुँदा ४ भारतीय नागरिकको मृत्यु

    जनकपुरधाम। रौतहटमा सवारी दुर्घटनामा परी ४ जना भारतीय नागरिकको मृत्यु भएको छ। गएराति अमुनामाई गाउँपालिकाको झुन्खुन्वा चौक नजिक कार दुर्घटना भएको हो। चन्द्रनिगाहपुरसँग जोडिएको सहायक राजमार्ग सडक खण्ड अन्तर्गत पर्ने उक्त सडखण्डमा यूके १२ सी...बाँकी

    परराष्ट्र सेवाबाट ६ जना राजदूत बन्ने पक्का, यी हुन् दाबेदार सहसचिव

    सन्तोष घिमिरे, काठमाडौँ। सरकारले २० जना राजदूत सिफारिसको तयारी गरेपछि परराष्ट्र सेवाका एक दर्जन सहसचिवबीच कडा प्रतिस्पर्धा देखिएको छ। २० मध्ये कम्तीमा १४ जना राजनीतिक दलका कोटामा राजदूत सिफारिस गर्ने सरकारको तयारी छ। बाँकी ६ मुलुकमा...बाँकी