News Portal

मोरङको रंगेली विराटनगर सडक खण्डमा ट्याक्टर र मोटरसाईकल जुध्यो, एक जनाको मृत्यु

हिमालीसंचार संवाददाता
७३५ पटक

रविन्द्र बराल/मोरङ, जेष्ठ २५ बिहिबार – मोरङको रंगेली विराटनगर सडक खण्ड अन्तर्गत कटहरी गाउँपालिका ४ स्थित नयाँ बजार चोकमा मोटरसाईकल दुर्घटना हुदा रंगेली ६ बस्ने ४०बर्षीय सुनिल ठाकुरको मृत्यु भएको छ।

उनी को १९ प ५८२ नम्बरको मोटरसाइकलमा बिराटनगरबाट  रंगेली घरतर्फ फर्कने क्रममा पुर्वबाट पश्चिमतर्फ आउदै गरेको  को २ त २५२ नम्बरको ट्र्याक्टरले ठक्कर दिई दुर्घटना हुँदा गम्भीर धाईते भएका ठाकुरको उपचारका क्रममा बिराटनगर स्थित कोशी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ।  

विराटनगर ८ बस्ने १८ बर्षका ट्याक्टर चालक गणेश राय र ट्र्याक्टलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...