News Portal

  • सुनसरी-१ (ख) प्रदेशसभातर्फ नेकपा एमालेको राईको निरन्तर अग्रता (भिडियो सहित)

    हिमालीसंचार संवाददाता
    २८० पटक

    धरान – सुनसरी – १ (ख) प्रदेशसभातर्फ नेकपा (एमाले)का उम्मेदवार विजयकुमार राईले ९,२२० मत प्राप्त गरी निरन्तर अग्रता लिइरहेका छन्। 

    प्रदेशसभा (ख) तर्फको मतपरिणाम सार्वजनिक गर्ने क्रममा निर्वाचन अधिकृतको कार्यालय धरान सुनसरीले दिएको जानकारी अनुसार २८,७१५ मतगणनाको मतपरिणाम सार्वजनिक गर्दा राईले अग्रता कायमै राखेका हुन्। 

    त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार अनिश ढकालले ५,६६१ मत, नेकपा (एकीकृत समाजवादी)का रेवतीरमण राईले ४,१३८ मत, स्वतन्त्र रोहित सुब्बाको चुनाव चिन्ह्र क्यालकुलेटरमा ३,६७९ मत, स्वतन्त्र उम्मेदवार हेमचन्द्र राईको चुनाव चिन्ह्र लालटिनमा २,५६० मत प्राप्त गरेका छन्। 

    संधीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका प्रेमबहादुर लिम्बुको चुनाव चिन्ह्र दाप सहितको खुकुरीमा ६७६ मत, स्वतन्त्र उम्मेदवार मित्राकुमारी अधिकारीको चुनाव चिन्ह्र पानीको धारामा – ३९४ मत, स्वतन्त्र उम्मेदवार विन्द्रमान राईको चुनाव चिन्ह्र विजुलीको चिममा – ३२९ मत, किरात खम्बुवान साझा पार्टीका भूपि राईले ३०४ मत प्राप्त गरेका छन्। 

    नागरिक उन्मुक्ति पार्टीका ओमप्रकास थारुको पिध नभएको साधा ढकिया- २१९ मत, स्तन्त्र उम्मेदवार शरण राईको चुनाव चिन्ह्र केराको काइयोमा – ४५ मत, स्वतन्त्र उम्मेदवार राजन बस्नेतको चुनाव चिन्ह्र फुटबल खेलाडीमा- ४७ र स्वतन्त्र उम्मेदवार रिकेश विश्वकर्माको चुनाव चिन्ह्र सारंगीमा- ४५ मत प्राप्त भएको निर्वाचन अधिकृतको कार्यालय धरान सुनसरीले जानकारी दिए। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर ७ गतेको राशिफल

    आज मंसिर ७, २०८२ (नोभेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल मंसिर ६ गतेको राशिफल

    आज मंसिर ६, २०८२ (नोभेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    जेनजी आन्दोलनपछि जन्मिएका १० नयाँ दललाई निर्वाचन आयोगको मान्यता

    काठमाडौं, मंसिर ५ – जेनजी आन्दोलनको लहरसँगै गठन भएका १० नयाँ राजनीतिक दलले अन्ततः निर्वाचन...

    सवारी चालक अनुमतिपत्रको विवरण अब फेसबुकमार्फत सार्वजनिक

    काठमाडौं, मंसिर ५ – यातायात व्यवस्था विभागले छपाइ भई वितरणका लागि तयार भएका सवारी चालक अनुमतिपत्र...

    बस्नेतको चेतावनी: “१ लाख कार्यकर्तासहित सिंहदरबारमा सभा आयोजना गर्ने तयारी”

    काठमाडौं, मंसिर ५ – नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) कार्यक्रमका क्रममा...