News Portal

मोरङ क्षेत्र नं. २ मा कांग्रेसकी नेतृ सुजतालाई पछि पार्दै एमालेका ऋषिकेश पोखरेल निर्वाचित

हिमालीसंचार संवाददाता
३२३ पटक

रविन्द्र बराल/मोरङ – मोरङ क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार ऋषिकेश पोखरेलले – ३३,१४८ मत प्राप्त गरी निर्वाचित भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी नेतृ सुजता कोइरालालाई पराजित गर्दै पोखरेल मोरङको क्षेत्र नं. २ बाट निर्वाचित भएका हुन् । एमालेका पोखरेल ३३ हजार १ सय ४८ मत ल्याउदा काग्रेसकी नेतृ कोइरालाले ३१ हजार ९ सय ४० मत ल्याएकी छन् । 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...