News Portal

सुनसरी-१ (ख) प्रदेशसभातर्फ नेकपा एमालेको विजय कुमार राईको अग्रता

हिमालीसंचार संवाददाता
३१७ पटक

धरान – सुनसरी – १ (ख) प्रदेशसभातर्फ नेकपा (एमाले)का उम्मेदवार विजयकुमार राईले १५३ मत प्राप्त गरी अग्रता लिएका छन्। भर्खरै ५२५ मत सार्वजनिक गर्दा राईले अग्रता लिएका हुन् ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार अनिश ढकालले ८६ मत, स्वतन्त्र उम्मेदवार हेमचन्द्र राईको चुनाव चिन्ह्र लालटिनमा ७९ मत, स्वतन्त्र रोहित सुब्बाको चुनाव चिन्ह्र क्यालकुलेटरमा ६२ मत, नेकपा (एकीकृत समाजवादी)का रेवतीरमण राईले ५९ मत प्राप्त गरेका छन्। 

संधीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका प्रेमबहादुर लिम्बुले २५ मत, स्वतन्त्र उम्मेदवार मित्राकुमारी अधिकारीको चुनाव चिन्ह्र पानीको धारामा-१४ मत, किरात खम्बुवान साझा पार्टीका भूपि राईले ११ मत, स्वतन्त्र उम्मेदवार विन्द्रमान राईको चुनाव चिन्ह्र विजुलीको चिममा – ७ मत स्तन्त्र उम्मेदवार शरण राईको चुनाव चिन्ह्र केराको काइयोमा -१ मत प्राप्त भएको निर्वाचन अधिकृतको कार्यालय धरान सुनसरीले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...