गंगाजमुना बुढाथुमका शिक्षक तथा शाही नेपाली सेनाका सिपाही चुनाव पचार प्रसार

धादिङ – नेपालमा चुनावी मावल नजिकै गर्दा नेपाल सरकारकम केही कर्मचारीहरु राजनीतिक दलमा बिरामी बिदा समेत होमिएका छन्। गंगाजमुना गाउँपालिका बुढाथुुममा यस्तैमा भइरहेको छ। नेपाल सरकारकाे जागिर खाएपछि कुनै पनि राजनीतिक दलमा खुलेर पचार प्रसार गर्न नेपाल सरकारले बन्देश लगाए पनि गंगाजमुनाकाे बसेरीमा भने पचार प्रसार गरिरहेकाे छ।
यो राजनीतिक भेला नेकपा एमाले र राप्रपाको संयुक्त भेला हो। हुन त यी गंगाजमुना गाउँपालिकाको पहिलो नौलो घटना भने होइन यस्ता घटना गंगाजमुना गाउँपालिकामा प्राय भइरहन्छ। जाजरकोटमा शाही नेपाली सेनामा काम गर्ने गंगाजमुना बुढाथुम ७ घर भएका रबि पाैडेल यतिबेला चुनाव प्रसार प्रसार तथा घरदैलो कार्यक्रममा व्यस्त छन।
भने कालिका आधारभूत विद्यालय बुढाथुमका सिर्जना अधिकारी पनि विद्यालयको पढाउने समयमा राजनीतिक गतिविधिमा सक्रिय भएर लागि परेका छन्। स्थानीय सरकार भने माैन छ।
तिमा सक्रिय हुँदा स्थानीय सरकार भने माैन छ।


















