News Portal

आज २०७५ साल भाद्र १ गते शुक्रवार, तदअनुसार अगष्ट १७, २०१८

हिमाली संचार संवाददाता
५०० पटक

– ज्योतीष नारायणप्रसाद दुलाल

मेष : कार्य सम्पादनमा सहजता मिल्नेछ । घरमा अतिथीको आगमन हुनेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ ।

वृष : कार्य सम्पादनमा सहजता मिल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ ।

मिथुन : रोजगारको अवसर मिलनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । स्वादिष्ट भोजन पाईनेछ ।

कर्कट : स्वस्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । मनमा सङ्का उत्पन्न हुनेछ । प्रेमीप्रेमिकाका बिच खिन्नता बढ्नेछ ।

सिंह : नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धार्मिक कार्यमा रुची बढ्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ ।

कन्या : शुभकार्यको चर्चा चल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।

तुला : साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । शुभ समाचार सुन्न पाइनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ ।

वृश्चिक : व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । बन्न लागेको काम विग्रनेछ । सामान हराउने वा नष्ट हुने योग छ ।

धनु : सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । प्रेमसम्बन्ध र प्रणय प्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ ।

मकर : न्यायिक कार्यमा सफलता मिल्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । मनोरञ्जनमा सहभागीता भइएला ।

कुम्भ : साहित्य तथा संगीतमा रुचि बढ्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ ।

मीन : शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । गरेका काममा ढिलासुस्ती हुनेछ ।

प्रतिकृया दिनुहोस्

सर्वोच्चले रवि लामिछाने विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधको...

बालेन शाह प्रधानमन्त्री बन्ने प्रक्रियाः विश्वासको मत आवश्यक नपर्ने

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह अब संसदीय...

कारागारबाट रिहा भए पूर्वसांसद दीपक मनाङे

काठमाडौं, फागुन २७ – गण्डकी प्रदेशका पूर्वसांसद दीपक मनाङे, जसलाई राजीव गुरूङको नामले पनि चिनिन्छ,...

चार महिनामै राष्ट्रिय दलको मान्यता पाए श्रम संस्कृति पार्टी

काठमाडौं, फागुन २७ – चार महिनाअघि मात्रै गठन भएको हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले...

स्वच्छ वायु सुधारका लागि नेपाललाई विश्व बैंकको झन्डै ७ अर्ब ऋण सहयोग

काठमाडौं, फागुन २७ – नेपालमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले विश्व बैंकले झन्डै ७...