News Portal

सुनसरी क्षेत्र नं. १ मा शरिनलाई पछि पार्दै अशोक राईले लिए अग्रता

हिमालीसंचार संवाददाता
२४९७ पटक

धरान – सुनसरी क्षेत्र नं १ मा एमाले जसपा नेपालका संधीय परिषद अध्यक्ष समेत रहेका उम्मेदवार अशोककुमार राईले अग्रता लिएका छन्।

धरान उपमहानगरपालिकाको सबै वडाहरु, बराह नगरपालिकाको वडा नं. १ देखि ५ सम्मका वडाहरुको कुल ६६,०२५ मतगणना सकिदा अशोककुमार राईले १३,८०१ मत प्राप्त गरेका छन् भने शरिनले १३,७९७ मत प्राप्त गरिन्। राईले तामाङलाई ४ मतले पछि पार्दै अग्रता लिएका हुन्। अहिले रामधुनी तर्फको मतगणना भइरहेको छ।

प्रतिकृया दिनुहोस्

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दुर्गा रेग्मीको पार्थिव शरीरको अन्त्येष्टि सम्पन्न, परिवारप्रति पार्टीको दायित्व के?

मोरङ, फागुन २५ – मोरङको रङ्गेली नगरपालिका वडा नं. ९ निवासी दुर्गा रेग्मीको आज हिन्दु...