आज : २०२६-०६-११, बिहीबार

मोरङ क्षेत्र नं. २ मा कांग्रेसकी नेतृ सुजतालाई पछि पार्दै एमालेका ऋषिकेश पोखरेल निर्वाचित

रविन्द्र बराल/मोरङ – मोरङ क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार ऋषिकेश पोखरेलले – ३३,१४८ मत प्राप्त गरी निर्वाचित भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी नेतृ सुजता कोइरालालाई पराजित गर्दै पोखरेल मोरङको क्षेत्र नं. २ बाट निर्वाचित भएका हुन् । एमालेका पोखरेल ३३ हजार १ सय ४८ मत ल्याउदा काग्रेसकी नेतृ कोइरालाले ३१ हजार ९ सय ४० मत ल्याएकी छन् ।