News Portal

सुनसरी-१ (क) प्रदेशसभा तर्फ एमालेको निरन्तर अग्रता (भिडियो सहित)

हिमालीसंचार संवाददाता
४२५ पटक

धरान – सुनसरी – १ (क) प्रदेशसभा तर्फ कुल २९,९२७ मतगणना सकिदा एमालेका उम्मेदवार रमेशकुमार बस्नेतले ८,५१८ मत प्राप्त गरी निरन्तर अग्रता लिइरहेका छन्। नेपाली कांग्रेसका उमेश थापाले ७,५०४ मत प्राप्त गरी दोस्रो स्थानमा रहेका छन् भने राप्रपाका उद्धव श्रेष्ठले ७,०८३ मत, स्वतन्त्र उम्मेदवार समिर तामाङले २,६७९ मत प्राप्त गरेका छन्।

त्यस्तै, संधीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका भोलामान बर्देवाले ७१२ मत, हाम्रो नेपाली पार्टीका विजय कालीकोटेले ८३७ मत, किरात खम्बुवान साझा पार्टीका शुरेशकुमार राईले ९० मत, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका भीमबहादुर लिम्बुले १८० मत, स्वतन्त्र उम्मेदवार खगेन्द्र श्रेष्ठले ७८२ मत, स्वतन्त्र उम्मेदवार गोमा राईले – १७ मत, स्वतन्त्र टंकबहादुर विश्वकर्माले – १४ मत, स्वतन्त्र उम्मेदवार पदमबहादुर कार्कीले – २३ मत, स्वतन्त्र उम्मेदवार माया विश्वकर्माले – १२० मत र स्वतन्त्र उम्मेदवार सुमित्रा राईले – ३७ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिए। 

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १२ गतेको राशिफल

आज वैशाख १२, २०८३ ( अप्रिल २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...