News Portal

मकवानपुर – १ प्रतिनिधिसभा तर्फको ताजा मतपरिणाम: काग्रेसले लियो अग्रता

हिमालीसंचार संवाददाता
३६८ पटक

युवा राई/हेटौडा – मकवानपुर नं. १ प्रतिनिधिसभा सदस्य तर्फ लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसकी महालक्ष्मि उपाध्याय (डिना) ले अग्रता लिएकी छिन्। 

हालसम्म कुल मतगणना २६३६७ मतगणना सकिदा नेपाली कांग्रेसकी उम्मेदवार महालक्ष्मि उपाध्यक्ष (डिना)ले १०२७८ मत प्राप्त गरेकी हुन्। नेकपा एमालेसंग तालमेल गरी सूर्य चिन्हबाट चुनाव लडेका कमल थापाले ८१६६ मत प्राप्त गरेका छन्। उनीहरुको २११२ मतान्तर रहेको छ। 

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका दिपकबहादुर सिंहले ४८३३ मत प्राप्त गरेका छन् । मकवानपुरको प्रतिनिधिसभा र प्रदेससभा निर्वाचनको मतगणना हेटौंडा-२ स्थित निर्वाचन कार्यालयमा मतगणना जारी रहेको छ। 

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १२ गतेको राशिफल

आज वैशाख १२, २०८३ ( अप्रिल २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...