News Portal

सुनसरी क्षेत्र नं. १ प्रतिनिधिसभा तर्फको मतपरिणामः राष्ट्रिय स्वतन्त्र पार्टीले लियो अग्रता

हिमालीसंचार संवाददाता
५०० पटक

धरान – प्रतिनिधिसभा सदस्य क्षेत्र नं. १ सुनसरीको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फको अहिलेसम्मको पाच हजार ३३ मतगणनाको मतपरिणाम निर्वाचन कार्यालयले सार्वजनिक गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ। 

राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार शरिन ख्वाङ तामाङ (गोमा) ले ९७३ मत प्राप्त गरी अग्रता लिएका हुन्। त्यस्तै राप्रपाका उम्मदवार अशोक राई (अविरल) ९५१ मत प्राप्त गरी दोस्रो स्थानमा रहेको छ। 

त्यस्तै, एमाले पार्टीबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दर्ता गरेका मनोजकुमार मेन्याङ्बोले चुनाव चिन्ह्र खरायोमा ९१० मत प्राप्त गरी तेस्रो, एमाले संग तालमेल गरेका जसपा नेपालका संधीय परिषद् अध्यक्ष अशोककुमार राईले ढल्केको छाता चुनाव चिन्हमा ७८५ मत प्राप्त गरी चौंथो र नेकपा माओवादी केन्द्रका मुक्सामहाङ मेन्याङ्बो (मुकेश) ले ७४६ मत प्राप्त गरी पाचौं स्थानमा रहेका छन्। 

त्यस्तै, कुमार कार्की घण्टाघर-१२७, तर्कबहादुर मगर पानीको जार १०१, मातृकाप्रसाद भट्टराई सूर्यमुखी फूल-८७, जनमत पार्टीको लाउड स्पिकर-२२, संधीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको दाप सहितको खुकुरी-१२, जनसमाजवादी नेपालको पाचकुने तारा-१२, संजयकुमार राईको सेलरोटीको चाङ-१२, कुलबहादुर लिम्बुको क्रस खुकुरी-८, कृष्णकुमार राईको चापाकल-८, वासुप्रसाद उपाध्याय (चालिसे)को पुतली-७, विजयकुमार राईको छत्रे टोपी-५, मंगोल नेशनल अर्गनाइजेसनको कुखुराको भाले-४, करुणा राईको पानीको फिल्टर-३,  किरात खम्बुवान साझा पार्टीको ढाका टोपी-२ र जिवनकला राईकी पोते सहितको तिलहरी चुनाव चिन्ह्रमा-२ मत प्राप्त गरेका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १२ गतेको राशिफल

आज वैशाख १२, २०८३ ( अप्रिल २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...