News Portal

सुनसरी क्षेत्र नं.१ का प्रारम्भीक मत परिणाम सार्वजनिक राप्रपाले लियो अग्रता

हिमालीसंचार संवाददाता
४०४ पटक

धरान – प्रतिनिधिसभा सदस्य सुनसरी क्षेत्र नं. १ धरानको सभागृहमा प्रतिनिधिसभा प्रत्यक्ष तर्फको मतपरिणाम सार्वजनिक गरिएको छ। निर्वाचन कार्यालयले पहिलो चरणको प्रारम्भिक ६ सय मतपरिणाम सार्वजनिक गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीले अग्रता लिएको छ।

निर्वाचन कार्यालयले सार्वजनिक गरेको मत परिणाम अनुसार हसिया हतौडा-७०, छाता-२५, हलो-१७४, माइक-४, ढाकाटोपी-१, भाले-१, दाब सहितको खुकुरी-१, तारा-२, घण्टी-११३, घण्टाघर-२४, चापकल-१, पानीको जार-९, खरायो-१४१, सूर्यमुखी फुल-३३,सेलरोटीको चाङ -१ रहेको निर्वाचन कार्यालयले जानकारी दिएको छ। 

सर्वपक्षीय बैठकको निर्णय अनुसार १ बजे मतगणना गर्ने भनिए पनी तीन धण्टा ढिला गरी ४ बजे मतगणना शुरु भएको मतगणनाको प्रारम्भीक मत परिणाम साझ ६ बजेर १३ मिनेटमा प्रारम्भीक ६ सयको मतपरिणाम सार्वजनिक गरेको हो।

 

प्रतिकृया दिनुहोस्

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...