News Portal

गंगाजमुना बुढाथुमका  शिक्षक तथा शाही नेपाली सेनाका सिपाही  चुनाव पचार प्रसार

हिमालीसंचार संवाददाता
३०८ पटक

धादिङ – नेपालमा चुनावी मावल नजिकै गर्दा नेपाल सरकारकम केही कर्मचारीहरु राजनीतिक दलमा बिरामी बिदा समेत होमिएका छन्। गंगाजमुना गाउँपालिका बुढाथुुममा यस्तैमा भइरहेको छ। नेपाल सरकारकाे जागिर खाएपछि कुनै पनि राजनीतिक दलमा खुलेर पचार प्रसार गर्न नेपाल सरकारले  बन्देश लगाए पनि गंगाजमुनाकाे बसेरीमा भने पचार प्रसार गरिरहेकाे छ।

यो राजनीतिक भेला नेकपा एमाले र राप्रपाको संयुक्त भेला हो। हुन त यी गंगाजमुना गाउँपालिकाको पहिलो नौलो घटना भने होइन यस्ता घटना गंगाजमुना गाउँपालिकामा प्राय भइरहन्छ। जाजरकोटमा शाही नेपाली सेनामा काम गर्ने गंगाजमुना बुढाथुम ७ घर भएका रबि पाैडेल यतिबेला चुनाव प्रसार प्रसार तथा घरदैलो कार्यक्रममा व्यस्त छन।

भने कालिका आधारभूत विद्यालय बुढाथुमका सिर्जना अधिकारी पनि विद्यालयको पढाउने समयमा राजनीतिक गतिविधिमा सक्रिय भएर लागि परेका छन्। स्थानीय सरकार भने  माैन छ।

 

तिमा सक्रिय हुँदा स्थानीय सरकार भने   माैन छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...