News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गंगाजमुना बुढाथुमका  शिक्षक तथा शाही नेपाली सेनाका सिपाही  चुनाव पचार प्रसार

    हिमालीसंचार संवाददाता
    १८६ पटक

    धादिङ – नेपालमा चुनावी मावल नजिकै गर्दा नेपाल सरकारकम केही कर्मचारीहरु राजनीतिक दलमा बिरामी बिदा समेत होमिएका छन्। गंगाजमुना गाउँपालिका बुढाथुुममा यस्तैमा भइरहेको छ। नेपाल सरकारकाे जागिर खाएपछि कुनै पनि राजनीतिक दलमा खुलेर पचार प्रसार गर्न नेपाल सरकारले  बन्देश लगाए पनि गंगाजमुनाकाे बसेरीमा भने पचार प्रसार गरिरहेकाे छ।

    यो राजनीतिक भेला नेकपा एमाले र राप्रपाको संयुक्त भेला हो। हुन त यी गंगाजमुना गाउँपालिकाको पहिलो नौलो घटना भने होइन यस्ता घटना गंगाजमुना गाउँपालिकामा प्राय भइरहन्छ। जाजरकोटमा शाही नेपाली सेनामा काम गर्ने गंगाजमुना बुढाथुम ७ घर भएका रबि पाैडेल यतिबेला चुनाव प्रसार प्रसार तथा घरदैलो कार्यक्रममा व्यस्त छन।

    भने कालिका आधारभूत विद्यालय बुढाथुमका सिर्जना अधिकारी पनि विद्यालयको पढाउने समयमा राजनीतिक गतिविधिमा सक्रिय भएर लागि परेका छन्। स्थानीय सरकार भने  माैन छ।

     

    तिमा सक्रिय हुँदा स्थानीय सरकार भने   माैन छ।

    प्रतिकृया दिनुहोस्

    आज कम्बोडिया जाँदै सभामुख देवराज घिमिरे

    काठमाडौं। सभामुख देवराज घिमिरे आज कम्बोडिया जाँदै छन्। सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसदको ११...

    नेपाल एकता पार्टी घोषणा, पृथ्वीपथ र महेन्द्रपथ मूल सिद्धान्त

    काठमाडौं। डा.महेन्द्रजंग शाहको अध्यक्षतामा नेपाल एकता पार्टी घोषणा भएको छ। आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा...

    फर्मासिस्टले अनिवार्य सेतो ‘एप्रोन’ लगाउनुपर्ने

    काठमाडौँ। आगामी पुस ४ गतेदेखि फर्मासिस्टहरूले सेतो एप्रोन लगाएर मात्र औषधि वितरण गर्नुपर्ने अनिवार्य व्यवस्था...

    घुम्ती शिविरबाट ४ सय नेपालीले लिए राहदानी

    क्यानडामा सञ्चालित घुम्ती शिविरबाट क्यानडाका ४ सय नेपालीले लिए राहदानी क्यानडा। क्यानडाको राजधानी ओटावास्थित नेपाली...

    द्वन्द्वपीडित भन्छन्- ‘घर गुजारा चलाउन पनि कठिनाइ भयो’

    नेपालगञ्ज। सशस्त्र द्वन्द्वका क्रममा पीडित भएकाहरूले दैनिक रूपमा घर गुजारा चलाउन र नियमित औषधि सेवनमा...