News Portal

शहिद पुर्ण स्मृती भलिबलकाे उपाधि डुङ्गेश्वर गाउँपालिकाकाे पोल्टामा !

हिमाली संचार संवाददाता
८२४ पटक

कृष्ण प्रसाद अधिकारी/प्रबिन शाही
दुल्लु – दैलेख जिल्लाको दुल्लु नगरपालिका को पटाङ्गीनीमा दोस्रो अन्तरपालिकास्तरीय भलीबल प्रतियोगीता सम्पन्न भएको छ ।

असोज १४ देखी सुरु भई आज सम्पन भएको अन्तरपालिकास्तरीय भलिबल प्रतियोगितामा डुङ्गेश्वर गाउँपालिकाको टिम प्रथम चामुण्डाबिन्द्रासैनी नगरपलिकाको टिम दितिय र आठबिस नगरपालिका को टिम तृतिय भएका छन । भने भलिबल प्रतियोगितामा प्रथम,दितिय र तृतिय टिमलाई आकर्षक पुरस्कारका साथ सबै टिमलाइ प्रमाण पत्र र मायाको चिनो प्रदान गरीएको छ ।

शहिद पुर्ण स्मृती प्रतिस्ठानको आयोजनामा भएको अन्तरपालिकास्तरीय भलीबल प्रतियोगीताको समापन समारोहमा बोल्दै समापन कार्यक्रमका प्रमुख अतिथि एंवम दुुल्लु नगरपलिकाका मेयर घनश्याम भण्डारीले दुल्लु नगरपालिको तथा सहिद पुर्ण स्मृती प्रतिष्ठान ले प्रत्येक बर्ष यस्ता खेलकुदका कार्यक्रम गदै आए पनी यस पटकको भलीबल प्रतियोगीता एकदमै फलदायी भएको कुरा बताउँदै दुल्लु नगरपालिका भर्खर स्थापना भएकाले यहाँ केही समस्या रहेको र खेलाडीलाइ खाना तथा बस्नमा कुनै समस्या भए आफ्नै स्थानीयतह मानी दुल्लुबाट जादाँ सबैले राम्रो सन्देश लिन अनुरोध गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...