News Portal

धादिङमा हुने म्याराथुन प्रतियोगिता स्थगित

हिमाली संचार संवाददाता
५४९ पटक

धादिङको त्रिपुरासुन्दरी र गंगाजमुना गाउपालिमा रहेका आन्तरीक तथा वाह्य पर्यटकिय क्षेत्रहरुको प्रवद्र्धनका लागि आयोजना गरिएको म्याराथुन प्रतियोगिता स्थगित भएको छ ।

भिजिट २०२० लाई लक्षित गर्दै फागुन २४ आयोजना गरिएको अचनेटार गंगाजमुना सल्यानकोट म्याराथुन प्रतियोगिता सरकारले भ्रमण वर्ष २०२० स्थगित गरे सँगै स्थगित भएको आयोजकले बताएको छ ।

आयोजक अचने उपभोक्ता समितिले सूचना जारी गर्दै सरकारले सभा सम्मेलन भेला वा महोत्सव जस्ता कार्य नगर्न र कोरोना भाईसरको संक्रमणबाट जोगिन आग्रह गरिएकोले प्रतियोगिता स्थगित गरिएको जनाएको छ ।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...