News Portal

मोरङको रंगेलीमा भएको वडास्तरीय फुटबलमा वडा नम्बर एक बिजयी

हिमाली संचार संवाददाता
५८५ पटक

रबिन्द्र बराल/मोरङ ९ असाेज २०७६ : माेरङकाे रंगेली नगरपालिका ६ स्थित अामताेलामा दाेस्राे नगरपालिका वडास्तरीय नकअाउट फुटबल प्रतियोगिता सुरु भएको छ। असाेज ८ गतेदेखि १६ गतेसम्म सुरु भएको खेलमा रंगेली नगरपालिका काे ९ वटा टिमहरुकाे सहभागीता रहेको छ।

उक्त खेलकाे उद्घाटन नगरपालिका मेयर दिलिप बगडिया, कार्यकारी अधिकृत टाेम प्रसाद सुवेदी, वडाध्यक्ष रामचन्द्र मंन्डल, महेश खनाल, घन्श्याम पनेरू, स्थानीय महिला भुमा पराजुली, पुनम सापकोटा लगायतको उपस्थिति रहेको थियोे।

कार्यक्रममा मेयरले भने अबका दिनहरुमा सबै वडामा वडास्तरीय फुटबल टुनामेन्ट गर्ने र सबैलाई एक बनाई नमुना टिम बनाउने प्रतिबद्धता जनाएका छन।

बुधबार वडा नम्बर १ र ८ बिच भएको खेलमा वडा नम्बर एकले ३ गाेल गरि विजय भएका छन। बुधबारकाे मन्याव्दि म्याच हेमप हस्तालाई दिएको थियोे। बिहीबारकाे खेल वडा नम्बर ७ र ६ बिच हुने अायाेजकले जनाएको छ।

रंगेली नगरपालिका र वडा कार्यलयकाे सहयोग तथा समाज सेवा युवा क्लवकाे अायाेजनामा गरिएको हाे। खेलमा प्रथम हुने टिमलाई ३५ हजार, दाेस्राे हुनेलाई २५ हजार र सिल्ड, प्रमाणपत्र, मेडल बितरण गरिने अायाेजकले जनाएको छ।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...